Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

वर्षाबाट हुनसक्ने जोखिम नियन्त्रणका लागि टोली परिचालन

मोरङ– अविरल वर्षासँगै सम्भावित जोखिमलाई नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले तत्काल उद्धार टोली परिचालन गरेको छ। बिहीबारबाट सुरु गरिएको टोलीका सन्दर्भमा महानगरपालिकाका मेयर भीम पराजुलीले अविरल वर्षाबाट हुन सक्ने सम्भावित जोखिमका…

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनल धरानमा हुने

मोरङ-मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको अन्तिम चरण र फाइनल खेल प्रदेश-एकको धरानमा हुने भएको छ। विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिता समितिका अध्यक्ष किरण राईले खराब मौषमका कारण…

विषादी परीक्षणको मेसिन एक वर्ष अगावै खरिद, सञ्‍चालन भर्खरै

मोरङ-विराटनगरमा सोमबारदेखि सञ्‍चालनमा आएको विषादी परीक्षण प्रयोगशालाको आवश्यक मेशिनरी सामाग्री गत आर्थिक वर्षमै खरिद भएको खुलेको छ। प्रदेश एकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार विषादी अवशेष द्रूत विश्लेषण…

सदस्यसचिव नियुक्तिसँगै जिल्ला अध्यक्षका लागि दौडधुप सुरु

मोरङ-राष्ट्रिय खेलकुद परिषद सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएसंगै जिल्लातहमा चर्चा सुरु भएको छ। जिल्लातहमा साउन १२ गतेबाट वर्तमान कार्यसमितको समयावधी टुङगिदैछ। मोरङ जिल्लाको खेलकुद विकास समितिको अध्यक्षका लागि राजनीतिक शक्ति…

बिराटनगरमा विषादी परीक्षण प्रयोगशाला, केही दिनभित्र आयातित वस्तु परीक्षण गर्न सकिने

मोरङ-भारतबाट आयतित हरियो सब्जी, तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि बिराटनगरमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ। गत असार पहिलो साता नेपाल सरकारले राजपत्रमा तरकारी तथा फलफूल आयातमा…

फेसबुकमा गाँसिएको मित्रतापछि युवतीलाई जबर्जस्ती

मोरङ– समाजिक सञ्जाल फेसबुकमा गाँसिएको मित्रताका कारण मोरङको उर्लाबारीमा एक युवती बलात्कारको शिकार भएकी छिन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली घर भई उर्लाबारीमा…

पूर्वाञ्‍चाल विश्‍वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगमा विद्यार्थीले गरे तोडफोड

मोरङ-विराटनगरस्थित पूर्वाञ्‍चाल विश्‍वविद्यालयमा पाँच विद्यार्थी संगठनले तोडफोड गरेका छन्। आइतबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति…

प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेको बायो ग्याँस प्लान्ट अलपत्र, उपभोक्ता भन्छन्,’मूल्य चर्को भयो’

मोरङ-प्रधानमन्त्री केपी शर्मा ओलीले एलपी ग्याँसमा खाना पकाउने दिन गए भनेको ११ महिना बितिसक्दासमेत बिराटनगरस्थित बायोग्याँस प्लान्टले सेवालाई विस्तार गर्न सकेको छैन। गतवर्ष भदौ ५ गते प्रधानमन्त्री ओलीले विराटनगर १४…

नेपालमा लगानी गर्ने वातावरण बन्दै – मुख्यमन्त्री राई

मोरङ– प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले मुलुकमा लगानी गर्ने वातावरण बन्दै गइरहेको बताएका छन्। अमेरिकाको वाल्टिमोरमा सुरु भएको नेपालीहरुको राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रम सम्वोधन गर्दै मुख्यमन्त्री राईले मुलुक विकास…

गुमनाम “सी इज द बम” को पुनरागमन

“म यस्तो छु, म त्यस्तो छु, जस्तोसुकै भए पनि दामी छु”, कुनैबेला युवा पिंढी यो गीत चर्चित थियो । २०५९ सालमा नेपाली संगीत क्षेत्रमा यस गीतले र्‍यापको परिभाषालाई बलियो बनाउन…

टिपरको ठक्करबाट साइकल यात्रुको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित गछिया खोलाको पुलमा टिपरले ठक्कर दिँदा बिहीबार साँझ एक जना साइकल यात्रुको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ क ८४०६ नम्बरको टिपरले सोही…

इजरायल पठाउने भन्दै १९ लाख बराबरको ठगी

मोरङ– मोरङ जिल्लाको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बुले वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै १४ युवायुवतीबाट १९ लाख ८० हजार रुपैयाँ ठगि गरेका छन्। लिम्बु हाल काठमाडौँको टोखास्थित…

विराटनगर महानगर खुला दिसामुक्त घोषणा

मोरङ-विराटनगर महानगरपालिकालाई खुला दिसामुक्त महानगर घोषणा गरिएको छ। बुधबार महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच महानगरपालिका भित्रका सबै घरमा शौचालय निर्माण भएसँगै महानगरलाई खुला दिसामुक्त महानगर घोषणा गरिएको हो। यस घोषणासँगै…

परीक्षण प्रावधानले तेस्रो मुलुकबाट आउने सब्जी भित्र्याउन व्‍यवसायीलाई सकस

मोरङ-नेपाल सरकारले तेश्रो मुलुकबाट आयात हुने तरकारी तथा सब्जी परीक्षण गरेर भित्र्याउने प्रावधान राखेसँगै व्‍यवसायी तथा उपभोक्ता मर्कामा परेका छन्। गत आषाढ २ गते राजपत्रमा यस प्रावधानलाई राखेपछि, भारतबाट आयात…

सेफ्टी ट्यांकीमा मृत्यु हुनेका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने

मोरङ– मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा मस्जिदको शौचालयको सेफ्टी ट्यांकीमा निर्माणका क्रममा निसास्सिएर मृत्यु भएका चार जनाको परिवारलाई आर्थिक सहयोग दिइने भएको छ। घटनामा निधन भएका प्रत्येकका परिवारलाई सुनवर्षी नगरपालिकाले जनही…

झण्डै ६० किलो अवैध चाँदीसहित एक जना पक्राउ

विराटनगर - विराटनगर महानगरपालिका ९ रोडषेश चौकबाट ५९ किलो ९ सयग्राम अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार सोमबार साँझ भारतीय मुलका २३ वर्षीय गौरव…