विप्लव कार्यकर्ता र प्रहरीबीचको दोहोरो फायरिङपछि हेलिकप्टरबाट थप सुरक्षाकर्मी घटनास्थलमा
मोरङ– संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फाइरिङ भएपछि नेपाली सेनाको दुईवटा हेलिकप्टरबाट थप सुरक्षा टोली घटनास्थल पुगेको छ। सोमबार बिहान करिब १० बजे जिल्लाको सिलिचोङ…