इटहरीका मेयर चौधरीको महिलामाथि अपशब्द र तथानाम!
मोरङ– पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्नका लागि १ करोड रुपैयाँ खर्च गर्न तयार रहेको अभिव्यक्ति दिएर विवादित बनेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी पुनः विवादमा परेका छन्। मेयर चौधरीले…