‘सरकारको कार्यशैली र क्षमता बालुवाटार जग्गा प्रकरणबाट प्रष्ट भयो’
मोरङ– नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैली तथा क्षमता बालुवाटार जग्गा खरिद प्रकरणबाट नै प्रस्ट भएको बताएका छन्। विराटनगरमा शनिबार प्रेस यूनियन मोरङले आयोजना गरेको साक्षात्कारका क्रममा नेता…