Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

कोशी कटान क्षेत्रमा गाडी दुर्घटना, ६ जनाको मृत्यु

सुनसरी – सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय गाडी दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति करिब साढे नौ बजे भारतीय…

अविरल वर्षाले विराटनगर महानगरपालिकाका जलमग्‍न

मोरङ-आइतबार रातिदेखि परेको अविरल वर्षाले विराटनगर महानगरपालिकाका अधिकांश क्षेत्र जलमग्‍न भएका छन्। रातिदेखि परेको अविरल पानीले निकास नपाएपछि विराटनगर जलमग्‍न भएको हो। एकैपटक नगरक्षेत्रका अधिकांश बाटा र नाला भत्काइएकाले पानीले…

‘मुलुकमा अधिनायकवाद आउँदैछ’

मोरङ- मुलुकमा दुई राजनीतिक दल मिलेर अधिनायकवाद लागू गर्ने तर्फ उन्मुख भएको कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताएका छन्। विराटगनरमा शनिवारदेखि सुरु भएको तरुण दलको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै…

मन्त्रीले यसरी खेले हिलो

विराटनगरमा शुक्रबार धान दिवस मनाइएको छ। प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरे लगायतले धान रोपेर धान दिवस मनाइएको छ। दिवसको अवसरमा मन्त्री घिमिरेले कृषक तथा नेपालीहरुलाई महत्वपूर्ण…

विराटनगर मन्त्रीले रोपे धान, धान रोपाइँ हुने क्षेत्र घट्यो

विराटनगर– विराटनगरमा शुक्रबार धान दिवस मनाइएको छ। प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरे लगायतले धान रोपेर धान दिवस मनाइएको छ। दिवसको अवसरमा मन्त्री घिमिरेले कृषक तथा नेपालीहरुलाई…

बलात्कारपछि युवती हत्या गर्ने तीन महिनापछि समातिए

मोरङ- बलात्कार र त्यसपछि हत्या गरि फरार रहेका अभियुक्तलाई मोरङ्ग प्रहरीले तीन महिनापछि पक्राउ गरि सार्वजनिक गरेको छ। मोरङगको उत्तरी भेगस्थित मिक्लाजुङ गाउपालिका ७ सिसौली निवासी ४४ वर्षीया शान्ति राई(तामाङ)…

स्थानीय तहमा कर्मचारी खटाउन चाँडै प्रादेशिक लोकसेवा: मन्त्री पण्डित

प्रदेश तथा स्थानीय तहमा कर्मचारी ब्यवस्थापनका लागि सरकारले चाँडै नै प्रादेशिक लोकसेवा आयोग ब्यवस्था गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन्। सोमबार काठमाडौं फर्कने क्रममा विराटनगर…

रुसमा विश्वकप, विराटनगरमा फुटबल प्रशिक्षणकाे चटाराे

रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलको रौनकताले विराटनगरलाई पनि छोएको छ। यतिबेला विश्वकपका खेलहरु चलिरहदा“ फुटलबका स साना खेलाडीद्वारा विराटनगरको शहिद मैदान घेरिन थालेको छ। केटाकेटी फुटबलमा रमाएसंगै अभिभावकलाई…

धर्मगुरु निवासाचार्य ५ हजार धरौटीमा रिहा

विराटनगर- आफूलाई नै गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु श्री निवासाचार्यलाई मोरङ जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ। निवासाचार्यामाथि अज्ञात समूहले गोली प्रहार गरेको बताइए पनि अनुसन्धानका…

बजेट कार्यान्वयन कार्य चूनौतिपूर्ण- अर्थमन्त्री आंग्बो

मोरङ- विराटनगर मंगलबार आयोजित प्रदेश नम्बर एकको बजेट प्रभाव कार्यान्वयन र चूनौति विषयक छलफलका क्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आंग्बोले बजेट कार्यान्वयन कार्य चूनौतिपूर्ण रहेको बताएका थिए। उनले…

विराटनगर महानगरपालिकाको बजेट असार १० गते

काठमाडौं-विराटनगर महानगरपालिकाले असार १० गते महानगरपालिकाको बजेट ल्याउँदैछ। नगरसभामार्फत ल्याइने बजेटका लागि मङ्गलबार महानगरपालिकाले राजनैतीक दलका प्रतिनिधि तथा समाजिक अगुवासँग छलफल गरेको छ। उक्त छलफलमा महानगरले गरेका गतिविधि र आउँदो…

कांग्रेस हारको जिम्मेवारी टिकट वितरण गर्नेको : कुलबहादुर गुरुङ

विराटनगर– बिपी विचार राष्ट्रिय समाजका अध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले तीनतहको निर्वाचनमा पराजित हुनुको जिम्मेवारी वर्तमान केन्द्रीय समिति, नेतृत्व तथा टिकट वितरण गर्ने समितिले लिनु पर्ने बताएका छन्।…

प्रदेश नम्बर एकको बजेट ३५ अर्ब ९३ करोड

काठमाडौं- आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश नम्बर एकले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ। शुक्रबार विराटनगरस्थित प्रदेश सभा भवनमा आन्तरिक मामिला तथा योजना मन्त्री…

प्रदेश नम्बर एकको बजेट ३५ अर्ब ९३ करोड

काठमाडौं- आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश नम्बर एकले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ। शुक्रबार विराटनगरस्थित प्रदेश सभा भवनमा आन्तरिक मामिला तथा योजना मन्त्री…

प्रदेश नम्बर एकमा ३५ अर्बको बजेट आउँदै

मोरङ-आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेश नम्बर एकको बजेट शुक्रबार आउँदैछ। प्रदेश सरकारले विराटनगरस्थित प्रदेश सभा भवनमा औपचारिक रुपमा ४ बजे करिब ३५ अर्बको बजेट सार्वजनिक गर्ने आर्थिक मामिला मन्त्रालयले…

कार्टुन उद्योगमा भीषण आगलागी, नियन्त्रणमा लिन १२ वारुणयन्त्र

मोरङ-मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर–३, बाँसवारी नजिकै रहेको कार्टुन उत्पादन गर्ने उद्योगमा लागेको आगलागी १४ घण्टासम्ममा पनि नियन्त्रणमा आउन सकेको छैन। गएराति करिब १० बजे अरिहन्त अटो कोरोगेशनको गोदाम बाहिरबाट…