प्रदेश -१ मा सर्पदंशको त्रास, दैनिक ५ देखि ८ जनासम्म सर्पको टोकाइका विरामी
मोरङ– गर्मीयाम बढेसँगै तराई क्षेत्रमा सर्पको टोकाइको जोखिम बढ्दै गएको छ। सोही क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा सर्पको टोकाईबाट उपचारका लागि पुग्ने विरामीको संख्या दिनानुदिन बढ्दै गएको छ। अस्पतालस्थित आपतकालिन…