मोरङ प्रहरीले सुरु गर्यो लागुऔषध विरुद्धको अभियान
मोरङ– जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध अपराध विरुद्धको अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम अघि बढाएको छ। यसक्रममा मोरङ प्रहरीले विराटनगर–१६ मा क्यान सेन्टरको स्थपना गरेको छ। क्यान सेन्टरको नवनिर्मित भवनमा…