Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

गुण्डानाइके गिरीलाई सार्न खोज्दा मोरङ जेलमा तनाव

विराटनगर- गुण्डानाइके अभिषेक गिरीलाई कारागार स्थानान्तरण गर्ने क्रममा जिल्ला कारागार मोरङमा तनाव भएको छ। विराटनगरस्थित जिल्ला कारागार मोरङमा शुक्रबार कैद भुक्तान गरिरहेका गुण्डा नाइके गिरीलाई प्रशासनले उक्त कारागारबाट अन्यन्त्र सार्ने…

थ्रीस्टारसँग मनाङ-मर्स्याङ्दी पराजित

विराटनगर- जारी सिजनको पाँचौं भेटमा समेत मनाङ मर्स्याङ्दी क्लब चिरप्रतिद्वन्द्वी ललितपुरको पाटनिज थ्रीस्टार क्लबसँग पराजित भएको छ। विराटनगरमा जारी विराट गोल्डकपको पाचौं संस्करण अन्तर्गत बिहीबार राति भएको क्वाटरफाइनलमा थ्रीस्टारसँग दुई-एक…

विराट गोल्डकप : थ्रीस्टारलाई हराउने मनाङ मर्स्याङ्दीको सपना अधुरै

विराटनगर – जारी सिजनको पाँचौँ भेटमा समेत मनाङ मर्स्याङ्दी क्लब चिरप्रतिद्धन्द्धी थ्रीस्टार क्लबसँग पराजित भएको छ । विराटनगरमा जारी विराट गोल्डकपको पाँचौँ संस्करण अन्तर्गत बिहीबार राति भएको क्वाटरफाइनलमा थ्रीस्टारसँग २–१…

विकास र समृद्धि अब प्रदेश सरकारको जिम्‍मेवारी-मुख्यमन्त्री राई

मोरङ- प्रदेश नम्बर एक मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धिलाई अघि बढाउनुपर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको बताएका छन्। अस्थायी राजधानी विराटनगरमा विहीबार जिल्ला समन्वय समिति महासंघद्धारा आयोजित कार्यक्रममा…

विराट गोल्डकप : पहिलो खेलबाटै बाहिरियो पुलिस क्लब

विराटनगर – साबिक विजेता नेपाल पुलिस क्लब जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । जारी सिजनमा तेश्रोपटक आमनेसामने भएको पुलिस क्लबलाई त्रिभुवन आर्मी क्लबले स्तब्ध…

बलात्कारका घटना बढेपछि प्रहरीले ल्यायो विशेष सुरक्षा रणनीति

सुनसरी – जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो समय बढ्दै गएको जबरजस्ती करणीका घटनालाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । प्रहरी कार्यालय सुनसरीले सरोकारवालाको सर्वपक्षीय भेलाका क्रममा…

संकटा क्लब विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर – पूर्वविजेता संकटा क्लब जारी विराट गोल्डकपको पाँचौँ संस्करणको अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको छ । राटनगरस्थित शहीद रंगशालामा मंगलबार राति भएको खेलमा विभागीय टोली एपिएफलाई १–०…

टाइब्रेकरमा मोरङ्ग ११ स्तब्ध, झापा ११ सेमिफाइनलमा

विराटनगर – मोरङ्ग ११ लाई पेनाल्टी सुटआउटमा ५–३ ले स्तब्ध बनाउँदै डार्बी क्लब झापा ११ विराटगनरमा जारी विराट गोल्डकपको पाँचौँ संस्करणको अन्तिम चारमा प्रवेश गरेको छ । विराटनगरको शहीद रंगशालामा…

सुनसरीको श्रीपुरमा आगलागी, १६ घर जलेर नष्ट

सुनसरी–सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुरमा आगलागी हुँदा १६ वटा घर जलेर नष्ट भएका छन् । आइतबार गहुँ थ्रेसर गर्ने क्रममा लागेको आगोले ८ परिवारको १६ वटा घर जलेको सुनसरी प्रहरीले जनाएको…

संकटा क्लब विराट गोल्डकपको अन्तिम आठमा

विराटनगर-  पूर्वविजेता संकटा फुटबल क्लबले विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम आठको यात्रा तय गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा आइतबार सम्पन्न खेलमा संकटाले भारतको कोलाकतास्थित मोहम्मडेन स्पोर्टिंग क्लबलाई एक शून्यले स्तब्ध…

मोरङ ११ विराट गोल्डकपको क्वाटरफाइनलमा

विराटनगर- भुटानको थिम्पु फुटबल क्लबलाई दुई शून्यले पराजित गर्दै आयोजक रिजालको मोरङ ११ विराटनगरमा सुरु भएको विराट गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहिद मैदानमा शनिबार सुरु भएको गोल्डकपको उद्घाटन खेलमा…

विराट गोल्डकपको उद्‌घाटन खेलमा थिम्पू र रिजालको मोरङ भिड्दै

मोरङ- विराट गोल्डकप फुटबल प्रतियोगिताको पाचौं संस्करणको उद्घाटन खेलका लागि भुटानको थिम्पू फुटबल क्लब तयार रहेको प्रशिक्षक जनचुक दोर्जीले बताएका छन्। स्थानीय महेन्द्र मोरङ क्याम्पसको मैदानमा प्रशिक्षणमा उत्रिएको टोली शहिद…

‘मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद्’

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाको बारेमा लामो सयमसम्म सत्यतथ्य पत्ता लाग्न नसक्नु दु:खद भएको बताएकी छिन्। मोरङको उर्लाबारी ३ स्थित मङ्गलबारेमा अवस्थित…

विराट गोल्डकपको तयारी अन्तिम चरणमा

विराटनगर- विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगर शहिद रंगशालामा आयोजित पत्रकार सम्मेलनका क्रममा गोल्डकप आयोजक पक्षले दिवा र रात्रि हुने प्रतियोगिताको…

‘श्रमको उचित मूल्य नपाउँदा युवा विदेशिन्छन्’

विराटनगर‍- प्रत्येक वर्ष ४ लाखको संख्यामा युवाहरु रोजगारीको अवसरमा विदेशिने गरेकामा युवाहरुले चिन्ता ब्यक्त गरेका छन्। रोजगारीको अवसर मुलुकमा कम पाउनु तथा श्रमको उचित मूल्य नहुने भएकाले युवाहरु विदेशिने गरेको…

एक नम्बर प्रदेशले बनायो ‘आर्थिक ऐन’

विराटनगर- प्रदेश नम्बर एकको संसद बैठकले आर्थिक विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ। विराटनगरस्थित संसद भवनमा बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले विधेयक पेश गरेको थियो। छलफल पछि…