Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

पाँचौ साफका लागि एन्फा र विराटनगर महानगरबीच सम्झौता

विराटनगर – पाँचौ साफ महिला फुटबल च्याम्पियनशीप आयोजनाका लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ। विराटनगरमा आइतबार भएको सम्झौता अनुसार, फागुन २८ गतेबाट सुरु प्रतियोगिताका…

कर्मशील किसानः विदेशमोह त्यागेर व्यावसायिक रुपमै कागती र कफी खेती

विराटनगर – कृषि तथा नगदे बाली उत्पादनका लागि मोरङको केराबारी गाउँपालिका पकेट क्षेत्रका रुपमा विकसित हुँदै छ। केराबारी पछिल्लो समय कागती पकेट क्षेत्रका रुपमा विकसित हुँदै गएको छ। उत्तरतर्फ पहाडी…

दाइजोप्रथा उन्मूलन गर्न अभियान चलाउनु पर्छः प्रा.डा. तुम्बाहाङ

विराटनगर – प्रदेश एकका प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले समाज देखिँदै आएको दाइजो प्रथा उन्मूलन गर्नका लागि प्रदेश सरकारले अभियान चलाउनु पर्नेमा बताएका छन्। प्रा.डा. तुम्बाहाङले विवाहपछि महिलाहरुमा दाइजो तथा लेनदेनकै…

ग्याँस सिलिण्डर विष्फोटले ज्यान जान थालेपछि रोक्न प्रशासनसँग माग

मोरङ-गएको तीन महिनाको समयावधिमा खाना पकाउने सात वटा ग्यास सिलिण्डर विष्फोट भएपछि एलपी ग्यास विक्रेता संघ मोरङले स्थानीय प्रशासनलाई झझक्याएको छ। खाना पकाउने ग्यास सिलिण्डरको विष्फोटनसँगै आगलागी तथा मानवीय क्षति…

उपसचिव सञ्जेलको सरुवाबिरुद्ध सडकमा उत्रिए युवाहरु

विराटनगर- भ्रष्ट्राचार विरुद्धको अभियन्ता तथा नेपाल सरकारका उपसचिव प्रेम सञ्जेलको सरुवालाई लिएर सुनसरीको इटहरीमा दबावमुलक कार्यक्रम गरिएको छ। बुधबार इटहरी चोकमा युवाहरुको समूहले भ्रष्ट्राचारीलाई नङग्याऔँ, जनताको करको सही सदुपयोग गरौं…

‘नेपाल बिग्रनुमा सबैभन्दा ठूलो हात कर्मचारीको छ’

विराटनगर – नेपाल सरकारका उपसचिवस्तरका एक कर्मचारीले पटकपटकको सरुवाबाट आजित हुँदै आक्रोश प्रकट गरेका छन्। श्रम कार्यालय मोरङका वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलले आफ्नो सरुवा अढाई महिनामा अन्यत्र गरिएपछि सार्वजानिक…

आगलागीमा जलेर आमाको मृत्यु, छोरा घाइते

विराटनगर – मोरङको उर्लाबारी–७ स्थित बरगाछीमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका सोमबार बेलुका खरले छाएको घरमा आगलागी हुँदा करिब ४५ वर्षीया रेनुका थापा रिनाको…

स्वास्थ्य शिविरमा निशुल्क उपचार

विराटनगर - फिजियोथेरापीका लागि आकर्षणको विन्दु बन्दै आएको विराटनगरको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले ९० वर्षिया एक बृद्धाको उपचार गरेको छ। प्रतिकुल मौसम र बढ्दो चिसोसँगै विराटनगर १० की विष्णुमाया…

स्टल हटाएपछि मेला विवादमा

विराटनगर - निकै तामझामका साथ सुरु गरिएको विराट ट्रेड एक्सपो २०१८ मा काबरा समूहको चारवटा स्टल हटाइएपछि मेला विवादको भुमरीमा फसेको छ। विराटनगरमा शुक्रबारदेखि सुरु भएको मेलामा मुख्य प्रायोजक रहेको…

काबरा ग्रुपको स्टल हटाइएपछि विवादित बन्‍यो विराट ट्रेड एक्सपो

मोरङ- निकै तामझामका साथ सुरु गरिएको विराट ट्रेड एक्सपो २०१८ मा काबरा समूहको चारवटा स्टल हटाइएपछि मेला विवादको भूमरीमा फसेको छ। विराटनगरमा शुक्रबारदेखि सुरु भएको मेलामा मुख्य प्रायोजक रहेको कम्पनीको…

सूचना प्रविधि युवाहरूका लागि लाभदायक थलो

विराटनगर - ‘सूचना प्रविधिको विकासमा बामे सर्दै आएका हामीहरुका लागि वर्ड प्रेस निक्कै लाभदायक थलो बन्दै गएको छ’, विराटनगरमा सम्पन्न वर्ड क्याम्प २०१८ को पहिलोसंस्करणमा भेटिएका सकिन श्रेष्ठ बताउदै थिए।…

दुर्घटनामा श्रीमतीको ज्यान गयो, श्रीमान् घाइते

विराटनगर – विराटनगरको बरगाछी नजिक कोशी राजमार्गमा सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुका मोरङ पथरी शनिश्चरे नगरपालिका १० की हेमा कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी…

नाम: सुधारगृह, काम: चरम यातना,कुटपिट र दुर्व्यवहार !

मोरङ-सुधार गृहमा पीडित विरामी सूर्य भट्टराई सुधार्ने जिम्मेवारी थियो। मदिरा सेवनबाट सूर्यलाई छुटाउनुपर्ने जिम्मा परिवारले मोरङ्गको उर्लाबारीमा रहेको ‘जीवन बचाउ उपचार सेवा गृह’ लाई दिएको थियो। दुई महिना अघि गएको…

‘चाँडै प्रदेश-१बाट पर्यटकलाई सगरमाथासम्‍म पुग्‍ने मार्ग बनाउँदैछौ’

मोरङ- सर्वोच्च शिखर सगरमाथा पर्वतारोहणको सहजताका लागि प्रदेश नम्बर एक सरकारले काम सुरु गरेको मुख्यमन्त्री शेरधन राईले बताएका छन्। विराटनगरमा बुधबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय दूतावासद्धारा संयुक्त…

‘हात्ती कतिबेला आउँछ,पत्तै हुँदैन, ज्‍यान जोगाउन रातभर जागै हुन्छौ’

काठमाडौं- आपतकालिन समय आउना साथ घर घरमा रहेका सांकेतिक सूचनाको आवाज बज्ने गर्छ।चाहे विहान होस् या बेलुका। सो आवाज बज्‍नासाथ स्थानीयबासिन्दा एकाग्र हुदैं सुरक्षितस्थलको खोजीमा भौतारिन्छन्। मोरङको मधुमल्लामा पश्चिम बंगाल…

संघीयताको संस्थागत विकास गर्दै समृद्धितर्फ जानु पर्छः उपेन्द्र यादव

विराटनगर – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयताको संस्थागत विकास र सुदृढीकरणमा जोड दिएका छन्। विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले मुलुकमा संघीय गणतन्त्र स्थापना भइसकेकाले यसको नकारात्मक…