सरकारको ९ महिनाको कामले जनतालाई निरास बनायोः सिंह
विराटनगर – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप…