Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

कृषि क्षेत्रको विकास पहिलो प्राथमिकता- मुख्‍यमन्त्री राई

मोरङ-आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन्। विराटनगरमा आइतबार उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर एकद्धारा आयोजित कृषि क्षेत्रको विकासमा सरकारी र…

मुख्यमन्त्री राईकै विपक्षमा सत्तारुढ दलका सांसद

मोरङ-नेकपा प्रदेश नम्बर एक संसदीय दलको बैठक विराटनगरमा जारी रहेको छ। बैठकको दोश्रो दिन राजधानीको बिषयमा सांसदहरूले आफ्नो भनाई राख्ने क्रम जारी रहेको छ। यसबीच मुख्यमन्त्री शेरधन राइले राजधानीको बिषयमा…

आत्तिनु पर्दैन, राजधानी विराटनगरमै हुन्छ : मन्त्री पण्डित

विराटनगर - प्रदेश नम्बर एकको राजधानी विराटनगर नै हुनेमा ढुक्क हुन संघीय मामिला तथा स्थानीय मन्त्री लालबाबु पण्डितले आग्रह गरेका छन्। मङगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले उच्च अदालत…

स्थायी राजधानीबारे प्रदेश एकमा नेकपा संसदीय दलको बैठक

काठमाडौं- प्रदेश नम्बर एकको प्रदेश सभा बैठक गतिविधि र स्थायी राजधानीको विषयमा समीक्षाका लागि नेकपाको संसदीय दलको बैठक बसेको छ। सोमबार साझ विराटनगरमा सम्पन्न भएको बैठक राजधानीको विषयमा केन्द्रित भएको…

प्रदेश एकको नाम र राजधानी चाडैं टुंग्‍याउँछौ- मुख्‍यमन्त्री

मोरङ- प्रदेश नम्बर एकको नाम र राजधानीको विषय चाडै टुंगोमा पुग्ने प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन्। पछिल्लो समय राजधानी र प्रदेश नम्बर एकको नामको विषयमा चर्को आलोचना हुदै…

धनकुटामा जीप दुर्घटना, दुई जनाको मृत्‍यु

धनकुटा- धनकुटामा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन्। प्रहरीले साँगुरीगढी गाउँपालिका १० ताम्राङबाट धरान जादैं गरेको…

‘आयोजकको कमीकमजोरीले यू-१८ मा च्याम्पियन्सीप हार्नु पर्‍यो’

मोरङ-भारतको आगरामा सम्पन्न १८ वर्षमूनिको विद्यालयस्तरीय एशियन च्याम्पियन्सीप फुटबलमा आयोजकको कमीकमजोरीका कारण पराजित हुनुपरेको नेपाली राष्ट्रिय टोलीले बताएको छ। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले आयोजक…

मोहम्मद हत्यामा संलग्‍न दुई पक्राउ

काठमाडौ- विराटनगर वडा नम्बर-१७ निवासी मोहम्मद अस्फाकका हत्यामा संलग्न रहेकालाई जिल्ला प्रहरी कार्यालय मोरंगले पक्राउ गरेको छ। प्रहरी कार्यालय मोरंगमा आइतबार हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरि सार्वजनिक…

प्रदेश एकको नामाङ्कन र राजधानीबारे चर्को बहस सुरु

मोरङ- प्रदेश नम्बर एकको नामाङकन र राजधानीको विषयलाई दसैं चाडको पूर्वसन्ध्यामा चर्काचर्की पर्न थालेको छ। प्रदेशका मुख्यमन्त्री शेरधन राईले यसअघि नामाङकन र राजधानीका विषयमा सहमति र सहजतासँगै अघि बढ्ने बताए…

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

विराटनगर - विराटनगरमा शनिबारराति सडक दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकाको एयरपोर्ट जाने सडकमा रोकि राखेको ना.५ ख ५८८६ नम्बरको ट्रकमा को.८.प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किँदा रोशन…

अनाधिकृत रुपमा वन फडानी

विराटनगर - सडक विस्तारका नाममा सुनसरीको धरानस्थित एक सामुदायिक वन क्षेत्रमा अनाधिकृत रुपमा वन फडानी गरिएको छ। धरानको पत्रङबारी सामुदायिक वन उपभोक्ताका पदाधिकारीहरुको मिलोमतोमा रुख विरुवा फडानी गरिएको हो। सो क्षेत्र…

पूर्वडिआइजी निरौला पनि साधारण तारेखमा छुटे

बेपत्ता अवस्थामा रहेको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा थुनामा रहेका पूर्वडिआइजी गोविन्द निरौलालाई साधारण तारेखमा राख्न आदेश दिएको छ। मोरङ जिल्ला अदालतको निर्णय…

यू-१८ मा अफगानिस्तान विरुद्ध नेपालको गोल बर्षा

आगरा-भारतको आगरामा जारी १८ वर्षमूनिको विद्यालयस्तरीय च्याम्पियन्सीप फुटबलमा नेपालले दोश्रो जित आत्मसात गरेको छ। ४६ औं संस्करण अन्र्तगत पहिलोपटक च्याम्पियन्सीपमा सहभागिता जनाएको नेपालको जितमा गोलको वर्षा भएको थियो । जसमा…

सबैको अपनत्व ग्रहण गर्ने गरी विधान संशोधन हुन्छ- महामन्त्री खड्का

काठमाडौं- कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सबैको अपनत्व ग्रहण गर्ने गरी कांग्रेस पार्टीको विधान संशोधन गरिने बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँगको भने, 'सभापति शेरबहादुर देउवाले तानाशाही प्रवृत्तिबाट बिधान संशोधन गर्न…

यू-१८ एसियन च्‍याम्पियनसीपमा नेपालको पहिलो जीत

आगरा- भारतमा जारी यू-१८को एशियन च्याम्पियन्सीप फुटबलमा नेपालले पहिलो जित हात पारेको छ। आगराको प्रिल्युड पब्लिक स्कुलको मैदानमा मङगलबार भएको खेलमा नेपालका लागि टीकाराज गुरुङले दुइ तथा क्याप्टेन दिनेश हेन्जमले…

न्यायाधीशमाथि महाअभियोग प्रस्ताव संघीय समाजवादीलाई अमान्‍य: यादव

मोरङ- सर्वोच्च अदालतको न्यायाधीशमाथि महाअभियोग प्रस्ताव संघीय समाजवादी फोरम नेपाललाई मान्य नहुने उपप्रधान एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्वास्थ्य मन्त्री एवं…