उपप्रधान पोखरेल सहभागी कार्यक्रमस्थल बाहिर स्थानीयको प्रदर्शन, यस्तो छ कारण
विराटनगर – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी कार्यक्रमस्थल बाहिर स्थानीयबासीले प्रदर्शन गरेका छन्। विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार आयोजित महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुने क्रममा रक्षामन्त्री…