Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

विराट गोल्डकपको पाचौँ संस्करणमा झण्डै ६ लाख नाफा

विराटनगर - गतवर्ष सम्पन्न विराट गोल्डकप फुटबल टुर्नामेन्टको पाचौँ संस्करणमा ५ लाख ८८ हजार ५ सय ८१ रुपैयाँ नाफा भएको छ । २०७४ साल चैत्र अन्तिम साता सम्पन्न गोल्डकपको आय…

प्रेस र न्यायालयलाई कमजोर बनाउने खेलमा सरकार-गच्छदार

मोरङ- स्वतन्त्र प्रेस र न्यायालयलाई कमजोर बनाउने खेलमा सरकार लागि परेको आरोप कांग्रेस नेता विजयकुमार गच्छदारले लगाएकाछन्। मङ्गलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सरकार जनताको अधिकार कुण्ठित गर्नेतर्फै…

भारतीय नम्बरको ट्रकले ठक्कर दिएपछि महिलाको मृत्यु

विराटनगर - विराटनगर बसपार्क दक्षिण पाञ्चाली मोडमा सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । महेन्द्र चौक हुदै जोगबनीतर्फ जादै गरेको भारतीय नम्बर प्लेट एच.आर. ५५ एल.१४१९ नम्बरको मालवहाक ट्रकले को.५.प…

पासो लगाएर झुण्डिँदा आमा र छोराको मृत्‍यु

मोरङ- जिल्लाको बुढीगंगा गाउँपालिकामा आमाले दुई छोरालाई डोरीको पासो लगाएर 'झुण्ड्याउदा' दुई जनाको मृत्यु भएको छ। गाउङ्गपालिका २ अमाहीस्थित २९ वर्षिया कविता यादवले १० वर्षीय निशान यादव र ५ वर्षीय…

पुल नबन्दा फेदाप र आठराईका बासिन्दा मारमा

तेह्रथुम- तेह्रथुम जिल्लाको खोरङ्वा खोलामा मोटोरेबल पुल बन्‍न नसक्दा फेदाप र आठराई गाउपालिकासहित म्याङलुङ सदरमुकामका बासिन्दा मर्कामा परेका छन्। दुइ गाउपालिका र सदरमुकाम म्याङलुङलाई जोड्ने सो खोलामा पुल नहुँदा स्थानीयलाई…

विराटनगर महानगरपालिकाका खरिदार पक्राउ

विराटनगर - विराटनगर महानगरपालिकाका कर्मचारी तिलकमणी पोखरेल आर्थिक अनियमियतता गरेको आरोपमा पक्राउ परेका छन्। विराटनगर महानगर प्रमुख भीम पराजुलीको नेतृत्वमा आइतबार दिउँसो पोखरेल पक्राउ परेका हुन्। महानगरपालिकामा आर्थिक पाटोमा अनियमितताको गुनासो…

संगठनलाई कमजोर बनाउनेले पार्टी छाडेर गए हुन्छ-कोइराला

मोरङ-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गतवर्ष सम्पन्‍न निर्वाचनमा अन्तर्घात गरी संगठनलाई कमजोर बनाउने जो कोहीले पनि पार्टी छोडेर गए पार्टीलाई कुनै असर नहुने चेतावनी दिएका छन्। वीपी…

भ्याटका कारण ट्रष्ट र आयोजक पक्षबीच विवाद

नेपालको खेलकुद प्रतियोगिता भ्याटमा दर्ता गराएर आयोजना गर्नुलाई कसरी लिनुपर्ला? खेलकुद क्षेत्रलाई नाफारहित संस्थाको रुपमा लिइन्छ। तर, विराटनगरमा गत चैत्रमा सम्पन्न विराट गोल्डकप प्रतियोगिताको पाचौं संस्करण भने भ्याटमा दर्ता भएर…

ठगी आरोपमा प्राइम सहकारीका तीन पदाधिकारीमाथि अदालतको थुना आदेश

मोरङ-विराटनगरमा करोडौं रुपैया ठगी गर्ने एक सहकारीका तीन पदाधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्‍ने आदेश दिएको छ। विराटनगरमा रहेको प्राइम सहकारीका तीन पदाधिकारीलाई बचतकर्ताको करोडौं रकम ठगी गरेको…

भव्य भयो विराटनगरमा राधाकृष्ण रथयात्रा

विराटनगर– विराटनगरमा सोमबार राधाकृष्ण रथयात्रा भव्य रुपमा निकालिएको छ। विराटनगर पोखरियास्थित श्री राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा नगरको परिक्रममा गर्दै पुनः मन्दिरमा पुगेको थियो। यस क्रममा रथले ७ किलोमिटरको दुरी तय…

बम विष्फोटमा संलग्न तीन जना पक्राउ

मोरङ-विराटनगर महानगरपालिकामा साउन २७ गरिएको बम विष्फोटमा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय मोरंगमा आयोजित कार्यक्रममा बम विष्फोटमा संलग्न भएका मनोजकुमार सिंह, रामरिझन यादव र…

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ

विराटनगर - प्रदेश नम्बर एक प्रहरीले विराटनगर महानगरपालिकामा भएको बम विष्फोटमा भूमिगत रहेका जयकृष्ण गोइतको समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाको हात रहेको स्पस्ट पारेको छ । २१ दिन अघि सो विष्फोटमा…

म्याङलुङ सडक हिलाम्मे, यात्रुको विजोग

तेह्रथुम- अबिरल बर्षाका कारण तेह्रथुमको सदरमुकाम जोड्ने म्याङलुङ–बसन्तपुर सडक हिलाम्मे भएपछि यात्रुको विजोग भएको छ। बसन्तपुरदेखि म्याङलुङ्गसम्मको २६ किलोमिटर सडक निर्माण भएको ३० वर्षभएपनि मर्मतमा ध्यान नदिँदा बर्षायाममा सडकको अवस्था…

मोरङमा बढ्‍यो बलात्कारका घटना

मोरङ- गएको डेढ महिनामा १७ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्ष २०७५/०७६ को साउनदेखिको घटनामा २० जना पीडित भएका छन्।…

प्रदेश एकको सभाभवन अगाडि धर्ना, विरोध गर्न रोक

मोरङ- मोरङ प्रहरीले विराटनगरस्थित प्रदेश नम्बर एकको सभा भवन बाहिर धर्ना, विरोध गर्न रोक लगाएको छ। सोमबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च र संघीय लिम्बूवान मञ्‍च नेपालले प्रदेश सभा भवन बाहिर…

विमान विद्रोहका नाइकेहरु नै भन्छन्, दुर्गा सुवेदीको किताब काल्पनिक

मोरङ- हातमा भएको रिभल्वर टाउकोमा तेर्साएपछि विमानचालक क्याप्टेन श्रीदेव वैद्यले विराटनगरबाट उडान भरेको तत्कालीन शाही वायु सेवा निगमको ट्विनटर विमान भारतको फारविसगञ्जमा उतारिएको विमान अपहरणकारीमध्येका एक बसन्त भट्टराईले बताए। विराटनगरमा…