Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

हिन्दु धर्मगुरु श्रीनिवासाचार्यविरुद्ध मुद्दा चलाउने

मोरङ- आफैलाई गोली हान्‍न लगाएका हिन्दु धर्मगुरु श्री निवासाचार्यविरुद्ध प्रहरीले हातहितयार खरखजाना मुद्दा चलाउने भएको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार उक्त मुद्धाका लागि १० दिनको समय थप गरेर प्रहरीले…

सुनकाण्डका २७ जनाको बयान सकियो, मंगलबार दुई डिएसपी र एसएसपी लोहनीको पुछताछ

विराटनगर- साढे तेत्तीस किलो सुन र सनम शाक्य हत्याप्रकरणमा २७ जना अभियुक्तको बयान सोमबारसम्म सकिएको जिल्ला अदालत मोरङले जनाएको छ। सोमबार १२ जना अभियुक्तको एकैपटक बयान कार्य सम्पन्न गरेपछि अब…

आफ्नै योजनामा हिन्दू धर्मगुरु श्रीनिवासाचार्यले आफूलाई गोली हान्न लगाएको खुल्यो

विराटनगरः हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि उनको योजनामा गोली प्रहार भएको खुलेको छ। प्रहरी अनुसन्धानका अनुसार देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएका थिए। चैत…

सुनकाण्डका १५ अभियुक्तको बयान सकियो, बाँकी बयान सोमबार

विराटनगर- बेपत्ता अवस्थामा रहेको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकारणमा जोडिएका १५ जना अभियुक्तसँग बयान लिने काम सकिएको मोरङ जिल्ला अदालतले जनाएको छ। उक्त घटनामा हिरासतमा रहेका…

चिकित्सकको लापरबाहीले सुत्‍केरीको मृत्‍यु

मोरङ-चिकित्सक तथा अस्पताल कर्मचारीको हेल्चेक्राइका कारण विराटनगरस्थित कोशी अञ्‍चल अस्पतालमा भर्ना गरिएको एक विरामीको मृत्यु भएको छ। प्रसुति सेवाका लागि अस्पतालमा भर्ना भएकी मोरङ ग्रामथान गाउपालिकाकी शान्ति लिम्बूको शनिबार राती…

सइ सञ्‍जेलको बयान मोरङ जिल्ला अदालतमा सुरु

मोरङ- साढे तेत्तीस किलो सुन तथा सनम हत्या प्रकरण अन्तगत प्रहरी नायव निरीक्षक (सइ) बालकृष्ण सञ्जेलसहित पाँच जना अभियुक्तको बयान आइतबार मोरङ जिल्ला अदालतमा सुरु भएको छ। यसअघि पहिलो चरणको…

सुनकाण्डका यी हाइप्रोफाइल अभियुक्तहरु

मोरङ प्रहरीले बुधबार ६ प्रहरी, एक पूर्वडिआइजीसहित हिरासतमा रहेका २९ जना र बाहिरका ३४ जनाबिरुद्ध मोरङ अदालतमा सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुद्दा दर्ता गरेको छ।

पत्रकार महासंघ प्रदेश १ मा विक्रम लुइँटेलसहित संयुक्त प्यानल विजयी

विराटनगर- नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो। अध्यक्षका…

विराटनगर जुटमिल फेरि सञ्चालनमा ल्याउँछौँ: उद्योगमन्त्री

मुलुकको जेठो उद्योगका रुपमा स्थापित विराटनगर जुट मिल्स पुनः संचालनमा आउने भएको छ। पटकपटक बन्द हुँदै चल्दै आएको मिल्समा शनिबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अनुगमन गर्दै मिल…

सुनकाण्डका पाँच जनाको बयान सकियो, बाँकीको बयान आइतबारदेखि

मोरङ जिल्ला अदालतमा जारी साढे ३३ किलो सुन र सनम हत्या प्रकरणका क्रममा पाँच जनाको बयान लिने कार्य शुक्रबार सकिएको छ। बिहीबार सुरु भएको ६ जना आरोपीमध्ये एकजनाको बयान कार्य…

मोरङमा प्रजिअ नै ‘गाडी किन नचलाउनुभएको’ भन्दै सडकमा निस्किए

विराटनगर- यातायात व्यवसायीहरुले सवारीसाधन सेवा ठप्प गरेपछि विराटनगर बसपार्क पुगेका मोरङ जिल्ला प्रमुख रामप्रसाद आचार्यले काउन्टरमा सोधे, 'गाडी किन नचलाउनु भएको?' उनको प्रश्नमा काउन्टरबाहिर उपस्थित कर्मचारीले बन्दका कारण यात्रु नआएको…

सुनसरीमा सिन्डिकेटका नौ पदाधिकारी पक्राउ

विराटनगर- यातायात क्षेत्रमा सरकारले ल्याउन लागेको नयाँ कार्यविधिको विरोध गर्दै यातायात सेवा बन्द गराएका यातायात व्यवसायी पक्राउ परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सुवेदीसहित ९ जना…

यातायात व्‍यावसायीद्वारा पूर्वको यातायात ठप्प, जनजीवन प्रभावित

मोरङ-यातायात क्षेत्रमा रहेको सिण्डीकेट तथा समिति खारेजी गर्नुपर्ने सरकारको निर्णयविरुद्ध संघर्षमा उत्रिएका यातायात व्‍यावसायीहरुले शुक्रबार पूर्वको यातायात ठप्प पारेकाछन्। यस क्रममा विराटनगरबाट पूर्व तथा पश्चिम क्षेत्रतर्फ चल्ने सम्पूर्ण यातायात सेवा…

सनम शाक्यका हत्याका ६ अभियुक्तको बयान शुक्रबार पनि

काठमाडौं- साढे ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्याकाण्ड प्रकरणमा पक्राउ परेका अभियुक्तको बयान लिने काम सुरु भएको छ। जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालका अनुसार पहिलो चरणमा बिहीबार…

सुन प्रकरणका अभियुक्तको बयान सुरु

काठमाडौं-  साढे  ३३ किलो सुन बेपत्ता  र सनम  शाक्य  हत्याकाण्ड प्रकरणमा पक्राउ परेका अभियुक्तको  बयान  लिने काम सुरु भएको छ । जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालका अनुसार, पहिलो चरणमा प्रहरी…

गोलाप्रथाबाट न्यायधीश छानेर सुनकाण्डका अभियुक्तमाथि बयान लिइने

मोरङ – साढे तेत्तिस किलो सुन र सनम हत्याकाण्ड प्रकरणमा पक्राउ परेका अभियुक्तमाथि बयान लिने कार्य सुरु हुँदैछ । जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले साढे एघार वा बाह्र बजेबाट…