सुन तस्करीका अभियुक्तहरुको बयान बिहीबारदेखि, दुर्व्यवहार गर्ने एसएसपीको निन्दा
विराटनगर- ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार बयान सुरु हुने भएको छ। बुधबार अपरान्ह साढे चार बजे अदालतमा उपस्थित गराई…