चिनीमा भन्सार महसुल घटाउन व्यवसायीको लबिङ, सरकारद्वारा अस्वीकार
विराटनगर- चिनी आयातकर्ता व्यवसायीले चिनीमा वृद्धि गरेको भन्सार महसुल घटाउन दबाब दिइरहँदा सरकारले भने निर्णयबाट पछि नहट्ने बताएको छ। चिनी आयातकर्ता व्यवसायीहरु चिनीको आयात ठप्प पारेर भन्सार घटाउन लबिङ गरिरहेका…