स्कोर्पियो गाडीभित्र युवकको शव
विराटनगर- विराटनगरको पोखरियास्थित दुर्गाचोकमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरी मुद्दा फाँटका प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले शनिबार दिउँसो बा.१२.च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र…