बलात्कारका घटना बढेपछि प्रहरीले ल्यायो विशेष सुरक्षा रणनीति
सुनसरी – जिल्ला प्रहरी कार्यालय सुनसरीले पछिल्लो समय बढ्दै गएको जबरजस्ती करणीका घटनालाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । प्रहरी कार्यालय सुनसरीले सरोकारवालाको सर्वपक्षीय भेलाका क्रममा…