Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

प्रदेश सरकारले नयाँ पाठ्यक्रम बनाउँछ: मुख्यमन्त्री

विराटनगर- गुणस्तरीय शिक्षाका लागि आवश्यक शिक्षा नीति तथा नयाँ पाठयक्रम तयार गर्नेगरी प्रदेश सरकारले कानुन वनाउने प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन्। मोरङको कटहरीमा एक विद्यालयको कार्यक्रममा मुख्यमन्त्री…

पूर्वराजा विराटनगरको सडकमा पैदलै हिँडेपछि…

विराटनगर- पूर्वराजा ज्ञानेन्द्र शाहले विराटनगरमा अवस्थित शक्तिपीठमा आइतबार पूजाआजा गरेका छन्। उनी विराटनगरका सडकमा पैदल हिँड्दै एक मन्दिरदेखि अर्को मन्दिर पुगेका थिए। उनी पैदल हिँड्दा सडकका दुवैतर्फ बसेका सर्वसाधारणले स्वागत…

अर्थमन्त्री खतिवडाले भने: ‘अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको छ’

विराटनगर- अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारको गिरावटलाई अस्वभाविक रुपमा बढेको सेयर बजारको करेक्सन भएको बताएका छन्। उनले भने, 'हिजो सेयरको बजार मूल्य अस्वभाविक रुपमा बढेको थियो, अहिले घटिरहेको छ। सप्लाई बढ्दा…

रामनवमीमा पूर्वराजा विराटनगरमा (पाँच तस्बिरहरु)

काठमाडौँ- तीन सातादेखि पूर्व बसाइमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रामनवमीका दिन विराटनगरका मन्दिरहरुमा पूजाआजा गरेका छन्। उनले विराटनगरको कालीमन्दिर र  रामजानकी मन्दिरमा पूजाआजा गरेका छन्। झापाको दमकस्थित हिमालयन चिया बगानमा…

सबै रोगको जड दिमाग हो: स्वामी आनन्द अरुण

विराटनगर - बढ्दो व्यस्तता, परिवर्तित जीवनशैलीका कारण मानिसको दैनिकी पछिल्लो समय तनावमय बन्दै गएको छ। यस तनावमय जीवनले मानिसलाई रोगीसमेत बनाइरहेको छ। यसैको व्याख्यामा शनिबार विराटनगरस्थित ओशो धर्मप्रदीप ध्यान आश्रममा…

अकबरे खोर्सानी बेचेर २ करोड भित्रियो

तेह्रथुम जिल्लाले जारी वर्ष २ करोड रुपैयाँभन्दा बढी रुपैयाँको अकबरे खोर्सानी निर्यात गरेको छ। व्यवसायिक अकबरे खोर्सानी खेतीमा लागेका कृषकले गत जेठदेखि फागुन महिनासम्ममा २ करोड १० लाख रुपैयाँको खोर्सानी…

उपमेयरले कुटिन् वडाध्यक्ष र सदस्य

सुनसरी - सुनसरीको दुहबी नगरपालिका उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्ष र सदस्यमाथि हातपात गरेकी छन् । स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर साहले शुक्रबार दुहबी नगरपालिका…

मन्त्री कार्कीले ल्याए सयदिने कार्यक्रमको कार्ययोजना

विराटनगर- कानुन अभावमा देखिएका समस्या तथा जटिलता संघीय सरकारले सहज बनाउने प्रदेश नम्बर एकका आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले बताएका छन्। बिहीबार विराटनगरस्थित कानुन मन्त्रालयमा आयोजित 'प्रदेश सरकारले निर्धारण गरेको एक…

महानगरपालिका विराटनगर, धारामा पानी चाहिँ आउँदैन

मोरङ- 'आज विश्व खानेपानी दिवस, विराटनगर महानगरपालिका भित्रका अधिकांश घरटहरामा रहेको खानेपानी धारामा पानी आएको छैन, हैरान भईसकियो”, चापाकलबाट पार्नी सार्दै एक गृहणी गुनासो गर्दै थिइन्। 'बुधबार बेलुकादेखि धारामा पानी…

कंक्रिटले छोपिएको त्यो हरियो जस्तापाताको घर

विराटनगर- कुनै समय यस भवन परिसरमा बिहानदेखि बेलुका अबेरसम्म नेता कार्यकर्ताहरुको उल्लेख भीड लाग्ने गर्थ्यो। घरका संरक्षक स्व.  गिरिजाप्रसाद कोइराला तत्कालीन समय पाँचपटक प्रधानमन्त्रीको पदमा आसिन थिए। उनको हरेक गतिविधि…

कार्यक्षेत्रमा नपुग्‍ने कर्मचारी कार्वाहीमा पर्छ-मन्त्री पण्डित

मोरङ- संघीय मामिला तथा समान्य प्रसासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई आगामी आइतबारदेखि तोकिएको ठाउमा जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन्। विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले उनले भने, 'तोकिएको स्थानमा कर्मचारी…

नेपाली चिनीको तितो हाल, विदेशी खाने कि स्वदेशीलाई प्रोत्साहन गर्ने?

विराटनगर-  नेपाली कम्पनीले चिनी उत्पादन गर्दा पनि धेरै नेपालीको चियामा नेपाली चिनी पर्दैन। नेपालमा उत्पादन हुने चिनी बजारमा भन्दा पनि डाबर नेपाल, बोटलर्स नेपाल, पेप्सीकोला लगायतका कम्पनीमा पुग्ने गरेको छ।…

प्रदेश १ कांग्रेस प्रमुख सचेतकमा कार्की

नेपाली कांग्रेस प्रदेश नम्बर एकको संसदीय दल कार्य समितिले मंगलबारबाट पूर्णता पाएको छ। विराटनगरमा युवा नेता केदार कार्की कांग्रेसको प्रमुख सचेतकमा चयन भएपछि कार्यसमितिले पूर्णता पाएको हो। कार्की सहित कार्यसमितिको…

अन्तर्राष्ट्रिय समाज सेवा दिवसमा जेब्रक्रसबारे जनचेतना

काठमाडौं- अन्तर्राष्टिय समाज सेवा दिवसका अवसरमा विराटनगरमा विभिन्‍न कार्यक्रमको आयोजना गरि मनाइएको छ। जनता आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले सडकमा पैदल यात्रीको सहजताका लागि जेब्रा क्रसिंगको चिन्ह बनाएका छन्। त्यसैगरि, क्याम्पसमा…

एसइइ परीक्षामा मोरङबाट १७ हजार ७ सय ८९ विद्यार्थी सहभागि हुँदै

मोरङ- माध्यमिक शिक्षा परिषद् परीक्षा(एसईई)को लागि मोरङ जिल्ला शिक्षा कार्यालयले तयारी पूरा गरेको जनाएको छ। जिल्लामा कुल ६९ वटा परीक्षा केन्द्र रहेको कार्यालयले जनाएको छ।जसमा नियमिततर्फ ६७ वटा केन्द्र तोकिएको…

जब आँखै अगाडि ८२ घर टहरा जलेर खरानी भए (फोटो फिचर)

बराहक्षेत्र- सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति आगलागी हुँदा ६२ परिवारका ८२ वटा कर्कटपाता र फुसले छाएका घर जलेर नष्ट भएका छन् । प्रदेश १ नम्बर प्रहरी कार्यालय मोरङका…