Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

सुनसरीको इक्राही बस्तीमा भीषण आगलागी, ८२ घर टहरा जलेर नष्ट

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति आगलागी हुँदा ६२ परिवारका ८२ वटा कर्कटपाता र फुसले छाएका घर जलेर नष्ट भएका छन् । प्रदेश १ नम्बर प्रहरी कार्यालय…

भन्सार अवैज्ञानिक भन्दै व्यवसायी आक्रोशित; चिनी र मरिचका कन्टेनर सीमामै रोकिए

विराटनगर- अर्थमन्त्री युवराज खतिवडाले राजस्व बृद्धि गराउन र खरिद मुल्य घटाएर भन्सार तिर्ने  व्यवसायीलाई निरुत्साहित गर्न भन्सार प्रमुखलाई रिफरेन्स मूल्यसूचीका आधारमा कर सङ्कलन गर्न अनौपचारिक निर्देशन दिए पछि उद्योगी व्यवसायीहरुको…

मन्त्री घिमिरेले भने, खोप लगाउन अझै धेरै छुटेका छन्

विराटनगर- प्रदेश नम्बर एकमा सामाजिक मन्त्रीको जिम्मेवारी वहन गरेसँगै विभिन्न कार्यमा संलग्नता बढाउदै आएका मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा सबैको ध्यान गम्भीरतापूर्वक जानुपर्नेमा जोड दिएका छन्। शनिबार विराटनगरमा आयोजित एक…

गगनले भने, अब तरुण जाग्नुपर्छ

विराटनगर- आउँदो पाँच वर्षसम्म सरकारबाहिर रहेर कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेस नेता गगन थापाले बताएका छन्। मोरङ झोराहाटमा शनिबार आयोजित नेपाली कांग्रेसको पुनर्जागरणमा तरुणहरुको भूमिका विचार गोष्ठीलाई…

विराटनगरमा टेबलटेनिस भिडन्त

विराटनगर- विराटनगरमा शनिबार सुरु भएको अन्तरविद्यालय, खुल्ला तथा भेट्रान्स टेबलटेनिस प्रतियोगिताको महिलातर्फ खुल्लामा गीता भुजेलले स्वर्णपदक हात पारेकी छिन्। शहिद रंगशालास्थित टेबलटेनिस हलमा सम्पन्न उपाधि भिडन्तमा सुनसरीकी भुजेलले दिक्षा दाहाललाई…

चारकोसे झाडी फाँड्ने कर्मचारीलाई छाड्दिनँ: मुख्यमन्त्री राई

विराटनगर- मोरङको उत्तरी क्षेत्रमा अवस्थित चारकोसे झाडीको जंगल फडानीको विषयलाई प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले गम्भीरतापूर्वक लिएका छन्। पछिल्लो समय ती क्षेत्रको जंगल फडानी भइरहेको विषय सार्वजनिक भएपछि मुख्यमन्त्री…

विराटनगर महानगरपालिकाको सडक नबन्‍नुमा विद्य‌ुत प्राधिकरण बाधक

मोरङ- विराटनगर महानगरपालिकाले  सडक तथा नालाको काम कार्वाहीमा समस्या देखिएको जनाएको छ। विहीबार निर्माणाधीन सडकको स्थलगत जाँच गर्ने क्रममा महानगरपालिका प्रमुख भीम पराजुलीले निर्माण कार्यलाई आफूहरुले तीव्रता दिने गरि कार्य…

विराटनगरमा २० वर्ष पुरानो गाडी एउटामात्र भेटियो

विराटनगर- नेपाल सरकारको २० वर्षे पुरानो गाडी हटाउने नीतिअन्तर्गत मोरङमा एउटा ट्रक मात्र फेला परेको छ। सुनसरीस्थित यातायात व्यवस्था कार्यालय, ट्राफिक कार्यालय मोरङको संयुक्त अनुगमनका क्रममा विराटनगरमा विहीबार २० वर्ष…

कांग्रेस हारको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्छ : सिंह

मोरङ-नेपाली कांग्रेसको पछिल्लो अवस्थाको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले बताएका छन्। पूर्वउपसभापति समेत रहिसकेका नेता सिंहले देशसञ्चारसँगको संक्षिप्त कुराकानीका क्रममा निर्वाचन अघि बाम गठबन्धनलाई चिर्न नसक्नु…

प्रदेश एकस्तरीय महिला भेला विराटनगरमा सुरु

  मोरङ- प्रदेश नम्बर एकस्तरीय महिला भेला अस्थायी राजधानी विराटनगरमा बुधबारदेखि सुरु भएको छ। तीनदिनसम्म चल्ने उक्त भेलाले महिलाको काम, मुल्यसहितको काम र मर्यादित कामको विषयमा केन्द्रित रहेको छ। सोही…

प्रदेश नं. १ का प्रमुखका लागि स्थायी निवास र कार्यालय

विराटनगर – झण्डै दुई महिनाको अस्थायी बसाईपछि प्रदेश नम्बर १ का प्रमुख प्रा. डा. गोविन्द तुम्बाहांग स्थायी निवास र कार्यालय सर्ने भएका छन् । गएको माघ ७ गतेदेखि औपचारिक रुपमा…

पत्रकार नवोदितसहित चार सम्मानित

विराटनगर- शिशु सेवा समिति विराटनगरले पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रका चारजनालाई पुरस्कृत गरेको छ। ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा समितिले ११ हजार १ सय ११ रुपैयाँ राशिको…

‘प्रदेश १ मा जेठभित्र स्थायी राजधानी’

विराटनगर- प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आउँदो जेठभित्र स्थायी राजधानीको टुङ्गो लाग्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राईले भने, 'राजधानी तय गर्दा कसैको पनि दवावमा…

यातायात क्षेत्रको समस्या समाधान गर्न स्वतन्त्र आयोग बनाउन माग

विराटनगर- यातायात क्षेत्रको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारले स्वतन्त्र आयोग बनाउनुपर्ने आवश्यकता रहेको यातायात क्षेत्रमा आवद्ध मजदुर तथा व्यवसायीले बताएका छन्। सुनसरीको इटहरीमा शनिबार आयोजित नेपाल यातायात मजदुर संघको…

आमाको आशिर्वाद, ‘विश्वकपमा स्थान बनाउनु’

विराटनगर – नेपालले आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा स्थान बनाउने अभियान अन्तर्गत बिहीबार जिम्बाबेमा स्कट्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोलीमा छन्, विराटनगरको जतुवाका ललित राजवंशी । उनलाई जतुवामा रहेकी आमासहित…

जतुवाबाट विश्वकपसम्मको यात्रा

विराटनगर – मध्यान्ह करिब १२ बजेको हु“दो हो, हामी उनको घरमा प्रवेश ग¥यौँ । आ“गनमा पस्ने क्रममा अघिल्तिरि सानो खाटमा प्लाष्टिको गुन्द्रीमा एक व्यक्ति सुतिरहेका थिए । हामीले सोध्यौँ, ललित…