सुनसरीको इक्राही बस्तीमा भीषण आगलागी, ८२ घर टहरा जलेर नष्ट
सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति आगलागी हुँदा ६२ परिवारका ८२ वटा कर्कटपाता र फुसले छाएका घर जलेर नष्ट भएका छन् । प्रदेश १ नम्बर प्रहरी कार्यालय…