Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

विराटनगर जुटमिल फेरि सञ्चालनमा ल्याउँछौँ: उद्योगमन्त्री

मुलुकको जेठो उद्योगका रुपमा स्थापित विराटनगर जुट मिल्स पुनः संचालनमा आउने भएको छ। पटकपटक बन्द हुँदै चल्दै आएको मिल्समा शनिबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अनुगमन गर्दै मिल…

सुनकाण्डका पाँच जनाको बयान सकियो, बाँकीको बयान आइतबारदेखि

मोरङ जिल्ला अदालतमा जारी साढे ३३ किलो सुन र सनम हत्या प्रकरणका क्रममा पाँच जनाको बयान लिने कार्य शुक्रबार सकिएको छ। बिहीबार सुरु भएको ६ जना आरोपीमध्ये एकजनाको बयान कार्य…

मोरङमा प्रजिअ नै ‘गाडी किन नचलाउनुभएको’ भन्दै सडकमा निस्किए

विराटनगर- यातायात व्यवसायीहरुले सवारीसाधन सेवा ठप्प गरेपछि विराटनगर बसपार्क पुगेका मोरङ जिल्ला प्रमुख रामप्रसाद आचार्यले काउन्टरमा सोधे, 'गाडी किन नचलाउनु भएको?' उनको प्रश्नमा काउन्टरबाहिर उपस्थित कर्मचारीले बन्दका कारण यात्रु नआएको…

सुनसरीमा सिन्डिकेटका नौ पदाधिकारी पक्राउ

विराटनगर- यातायात क्षेत्रमा सरकारले ल्याउन लागेको नयाँ कार्यविधिको विरोध गर्दै यातायात सेवा बन्द गराएका यातायात व्यवसायी पक्राउ परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सुवेदीसहित ९ जना…

यातायात व्‍यावसायीद्वारा पूर्वको यातायात ठप्प, जनजीवन प्रभावित

मोरङ-यातायात क्षेत्रमा रहेको सिण्डीकेट तथा समिति खारेजी गर्नुपर्ने सरकारको निर्णयविरुद्ध संघर्षमा उत्रिएका यातायात व्‍यावसायीहरुले शुक्रबार पूर्वको यातायात ठप्प पारेकाछन्। यस क्रममा विराटनगरबाट पूर्व तथा पश्चिम क्षेत्रतर्फ चल्ने सम्पूर्ण यातायात सेवा…

सनम शाक्यका हत्याका ६ अभियुक्तको बयान शुक्रबार पनि

काठमाडौं- साढे ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्याकाण्ड प्रकरणमा पक्राउ परेका अभियुक्तको बयान लिने काम सुरु भएको छ। जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालका अनुसार पहिलो चरणमा बिहीबार…

सुन प्रकरणका अभियुक्तको बयान सुरु

काठमाडौं-  साढे  ३३ किलो सुन बेपत्ता  र सनम  शाक्य  हत्याकाण्ड प्रकरणमा पक्राउ परेका अभियुक्तको  बयान  लिने काम सुरु भएको छ । जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालका अनुसार, पहिलो चरणमा प्रहरी…

गोलाप्रथाबाट न्यायधीश छानेर सुनकाण्डका अभियुक्तमाथि बयान लिइने

मोरङ – साढे तेत्तिस किलो सुन र सनम हत्याकाण्ड प्रकरणमा पक्राउ परेका अभियुक्तमाथि बयान लिने कार्य सुरु हुँदैछ । जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले साढे एघार वा बाह्र बजेबाट…

सुन तस्करीका अभियुक्तहरुको बयान बिहीबारदेखि, दुर्व्यवहार गर्ने एसएसपीको निन्दा

विराटनगर- ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बिहीबार बयान सुरु हुने भएको छ। बुधबार अपरान्ह साढे चार बजे अदालतमा उपस्थित गराई…

३३ किलो सुनकाण्डमा ६ प्रहरीसहित ६३ जनाबिरुद्ध मुद्दा दर्ता

विराटनगर- ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार एक पूर्वडिआइजी, ६ प्रहरीसहित हिरासतमा रहेका २९ जना र फरार ३४ जनाबिरुद्ध मोरङ जिल्ला अदालतमा…

सुन तस्करीमा एसएसपी दिवेश लोहनीलाई पनि पक्राउ पूर्जी

विराटनगर- साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई बुधबार मोरङ प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। मोरङ प्रहरीले बयानका लागि बोलाएपछि उनी मंगलबार प्रहरीको…

सिटी सफारीले आत्मनिर्भर भएकी खुश्बु विश्वकर्मा

मोरङ- आज मे डे अर्थात १२९औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। मजदुर दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइरहँदा विराटनगर पोखरियाकी खुश्बु विश्वकर्मालाई बेलुका चुल्हो बाल्न सडकमा निस्कनु पर्ने बाध्यता छ। उनी…

३३ किलो सुन प्रकरणमा मुछिएका एसएसपी लोहनी प्रहरी सम्पर्कमा

विराटनगर- साढे तेत्तीस किलो बेपत्ता भएको सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनी जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएका छन्। लोहनी…

३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीलाई पनि मोरङ झिकाइयो

साढे तेत्तीस किलो सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा बहालवाला एसएसपी दिवेश लोहनी पनि तानिने भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त घटनामा एसएसपी लोहनीलाई बयानका लागि पत्राचार…

मोरङका किँरातहरुले फरक शैलीमा मनाए ‘उभौली’

मोरङ- विराटनगरमा बसोबास गर्ने किरात राई समुदायले विगत भन्दा यसपटक फरक शैलीमा उभौली पर्व मनाएका छन्। विहानीपखबाट परेको वर्षासंगै विराटनगर ११ स्थित साकेला थानमा ढिलोगरी सुरु भएको कार्यक्रममा प्रदेश नम्बर…

मोरङ प्रहरीले सक्यो ३३ किलो सुन प्रकरणको अनुसन्धान, मुख्य अभियुक्त अझै फरार

रहस्यमय बन्दै गएको साढे ३३ किलो हराएको सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा आइतबार अनुसन्धानमा खटेको प्रहरीको टोलीले मिसिल सरकारी वकिल कार्यालयमा विराटनगरमा बुझाएको छ। सरकारी वकिल कार्यालयका अनुसार…