Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

प्रदेश एकको संसदीय दलको नेतामा शेरधन विजयी,अब मुख्‍यमन्त्री

मोरङ-प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। विराटनगरको जिल्ला समन्वय समितिको भवनमा भएको मतदानमा राईले २६ मत ल्याएर विजयी भएका हुन्। यो सँगै राई प्रदेश…

प्रदेश एकमा संसदीय दलको नेताका लागि मतदान सुरु

मोरङ- प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ। विराटनगरको जिल्ला समन्वय समितिको भवनमा सुरु भएको मतदानमा प्रदेश एक संयोजक भीम आचार्य र उप संयोजक शेरधन…

प्रदेश नं. १ : संसदीय दलको नेताका लागि आचार्य र राईको उम्मेदवारी

विराटनगर – प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईले उम्मेदवारी दर्ता गराएका छन् । सहमतिको प्रयास असफल भएपछि दुईजनाले मनोनयन दर्ता गरेका हुन्…

पार्टी शीर्ष नेतृत्वले संकेत गरे दाबेदारी छाड्छु: शेरधन राई

विराटनगर- पार्टी केन्द्रको शीर्षतहबाट मुख्यमन्त्रीको होडबाट बाहिरिन निर्देशन दिए आफूले उक्त दौडबाट विश्राम लिने प्रदेश नम्बर एक एमालेका मुख्यमन्त्रीका दाबेदार शेरधन राईले बताएका छन्। विराटनगरस्थित एक कार्यक्रममा मुख्यमन्त्रीका दाबेदार एवं…

प्रदेश एकको दुई क्षेत्रमा एमाले उम्मेद्वार विजयी

मोरङ-राष्ट्रिय सभासदस्य निर्वाचनका क्रममा प्रदेश नम्बर एकमा दुई क्षेत्रमा एमालेका उम्मेद्वार विजयी भएकाछन्। विराटनगरको वीरेन्द्र सभागृहमा बुधबार सम्पन्न निर्वाचनमा अल्पसंख्यकतर्फ इलामका अगमप्रसाद बान्तवा र विराटनगरका दलिततर्फ खेम नेपाली विजयी भएका…

नयाँ सरकार फागुनको दोश्रो साता: प्रवक्ता शर्मा

मोरङ- नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले फागुनको दोश्रो सातासम्ममा मुलुकले नयाँ सरकार पाउने बताएका छन्। विराटनगरमा बुधबार नेपाल प्रेस यूनियनले आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माले भने, 'सबैतहको निर्वाचन…

प्रदेश एकमा ३ सय ६४ मत खस्‍यो

मोरङ-राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर एकमा ३ सय ६४ मत खसेको छ। क्षेत्रीय निर्वाचन कार्यालय मोरङका अनुसार विराटनगरको वीरेन्द्र सभागृहमा मतदान भएको थियो। मतदानमा करीब ३ सय ६६ प्रतिनिधिले…

म ढुक्क छु, मुख्यमन्त्री म नै बन्छु: भीम आचार्य

प्रदेश नम्बर एकको मुख्यमन्त्रीको विषय शुक्रबार टुङ्गो लाग्ने छ। त्यसयता मुख्य प्रतिस्पर्धी भीम आचार्य र शेरधन राई यसका लागि आआफ्नो स्थान सुनिश्चित गर्न लागि परेका छन्। चौतर्फी हल्ला गर्दै, सार्वजनिक…

विराटनगरमा भेला हुँदै छन् देशभरका लेखक-साहित्यकार

आउँदो फागुन पहिलो साता विराटनगरमा मुलुकभरका लेखक , साहित्यकारको भेला हुने भएको छ। नेपाली लेखक संघ मोरङले आयोजना गर्ने दुई दिने विराट लेखक सम्मेलनमा देशभरका साहित्यकार आउन लागेका हुन्। नेपाली…

कांग्रेस सकिएको छैन: गच्छदार

मोरङ- प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पराजित हुदैमा कांग्रेस सकिन्छ भन्ने धारणा पाल्नु गलत हुने कांग्रेस नेताहरुले बताएका छन्। विराटनगरमा मंगलबार आयोजिक प्रदेश नम्बर एकका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्ने…

प्रदेश १ को पहिलो बैठकमा तीन प्रस्ताव पारित

विराटनगर- प्रदेश नम्बर एकको प्रदेश सभा बैठकले विभिन्न तीन कुरालाई पारित गर्दै सम्पन्न भएको छ। विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा सोमबार दिउँसो एक बजेर २० मिनेटमा सुरु भएको बैठकले प्रदेशसभा…

प्रदेशसभा बैठकमा तीन तहमा सुरक्षा व्‍यवस्था

मोरङ- प्रदेश नम्बर एकको पहिलो प्रदेशसभा बैठक सोमबार दिउँसो विराटनगरको जिल्ला समन्वय समितिको भवनमा बस्दैछ। बैठकका लागि सबै तयारी पुरा भइसकेको मोरङ्ग‌ जिल्ला प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए। प्रमुख आचार्यका…

‘संसद बैठकले समितिको काम प्रभावित हुदैन’

मोरङ-जिल्ला समन्वय समिति मोरङले प्रदेश सभा बैठकको लागि भवनको तल्लो तल्ला अर्थात भुइतल्ला कामचलाउका रुपमा मात्र उपलब्ध गराएको जनाएकोछ। आइतबार समितिले पत्रकार सम्मेलन गरि, समन्वय समितिको काम कार्वाहीमा कुनैप्रभाव नहुनेगरि…

विराटनगरमा धमाधम बन्दै छ सभाहल

विराटनगर- प्रदेश नम्बर एकको पहिलो प्रदेशसभा बैठकका लागि विराटनगरमा सभाहल तयार गर्ने क्रम जोडतोडले चलिरहेको छ। देवकोटा चौकस्थित जिल्ला समन्वय समितिको भवन अन्तर्गत भुइँतल्लामा अवस्थित हललाई सभाहलको रुपमा तयार गरिरहेको…

मुख्यमन्त्रीको दौडमा म एक्लै छु: भीम आचार्य

प्रदेश नम्बर एकको मुख्यमन्त्रीका लागि एमाले सचिव भीम आचार्य तथा पूर्वसञ्चारमन्त्री शेरधन राईबीचको प्रतिस्पर्धा जारी रहेको छ। माघ २२ गते सोमबार प्रदेश नम्बर एकको पहिलो बैठक विराटनगरमा बस्दैछ। यसअघि मुख्यमन्त्रीमा…

बुढासुब्बा गोल्डकपको पहिलो खेलमा मनाङ र संकटा भिड्ने

विराटनगर- प्रदेश नम्बर एकको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २० औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिता अन्तर्गत धरान रंगशालामा हुने पहिलो खेलमा साविक उपविजेता काठमाडौंको संकटा क्लबले मनांग मर्स्याङ्दी क्लबको…