धरान उपमहानगरपालिका–२० को मतगणना कार्य रोकियो
मोरङ – सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर २० को मतगणना कार्य विवादको कारण स्थगन भएको छ। स्थानीय पब्लिक स्कुलमा जारी मतगणनाका क्रममा बुधबार मतदान अधिकृतको हस्ताक्षर बिनाको १८ वटा मतपत्र…