विराटनगर महानगरमा दलीय गठबन्धनबाट कांग्रेसका मेयर कोइरालाको अग्रता
मोरङ – विराटनगर महानगरपालिकामा दलीय गठबन्धनबाट नेपाली कांग्रेसका मेयर नागेश कोइरालाले अग्रतालाई निरन्तरता दिएका छन्। सोमबार राति करिब पौने ८ बजेसम्मको मतपरिणामअनुसार कोइरालाले ६ हजार ३ सय ४३ मत हासिल…