मोरङमा करिब ६८ प्रतिशत मत खस्यो
मोरङ – स्थानीय तह निर्वाचनमा मोरङ जिल्लामा करिब ६८ प्रतिशत मत खसेको छ। विराटनगरस्थित निर्वाचन कार्यालय प्रदेश १ का प्रमुख लेवन कश्यप अधिकारीका अनुसार शुक्रबार जिल्लाका सबै पालिकामा शान्तिपूर्ण मतदान…