‘विराटनगर महानगरमा विद्युत् महसुल मिनाह गर्छु’
मोरङ – विराटनगर महानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले विद्युत् महसुल मिनाह गर्ने बताएका छन्। विराटनगर– १२ समितिद्वारा बिहीबार आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार कोइरालाले मेयरमा निर्वाचित भएको खण्डमा ५० युनिटसम्म…