‘ए विकास कता हिँडेको ?’
‘ए विकास कता हिँडेको ?’ नवउदारवादको गाडी चढ्न हतारिँदै गरेको उसलाई मैले चिच्याउँदै सोधेको थिएँ। ‘मामाघर हिँडेका हौ शान्ति, दक्षिणा लिएर फर्किने हो?’ मेरो आँखामा हेर्दा पनि नहेरी उसले भनेको…