‘कोभिडको लक्षण भएको तर पिसिआर नेगेटिभ भएको मानिसलाई निमोनियाले गाँजेको हुनसक्छ’
कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पिसिआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । अन्ततः एन्टिबडी टेस्ट पनि…