परेवाको लडाइँ र प्रधानमन्त्रीका विकल्पहरु
२०४८ सालको निर्वाचनका क्रममा निर्वाचन आयोगमा कम्युनिष्ट पार्टीको रुपमा विभिन्न नामका ४८ दल दर्ता थिए। निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याए पनि सबै कम्युनिष्ट पार्टीको मत जोड्दा बामपन्थीहरु नै बहुमतमा देखिए।…