author avatar

बलदेव महत

बलदेव महतका सबै समाचारहरू

मुखमा रामराम बगलीमा छुरा

पचासौँ वर्षदेखि हिजोअस्तिसम्म एउटै दलमा बसेर मिलीजुली मोजमस्ती गर्दै आएका र पटक पटक सरकार प्रधान हुने मौकासमेत पाएका बालकोटे र कोटेश्वरे कामरेडले दल छुट्याएर अलग हुनासाथ एकअर्काको खुबी र क्षमताबारे…

खुकुरीभन्दा कर्द लाग्ने

देशको सबैभन्दा शक्तिशाली कुर्सीको रुपमा चिनिएको र सोझासाझा जनतालाइ अनेक खाले झुटा आश्वासन र सपनाको साथै नोट बाँडेर किनिएको माननीय हुँदै सम्माननीयसम्म हुन पाउने सुविधा भएको कुर्सीमा पुग्न जाने जति…

मुद्दाका नौ सिङ

अघिल्लो संसद विघटन संविधान अनुसार गर्न मिल्दैन र सरकार प्रधानको आदेशले संसदलाई निल्दैन भन्ने अदालती आदेशको पूर्ण पाठ आउने अनि यसलाई सबैले पढ्न पाउने समय कुर्दाकुर्दै फेरि संसद विघटन भयो…

आफ्नो ज्यान आफै बचाउँ

एक वर्ष अघि देशका सरकार प्रमुख जस्ता ठूला मान्छेले बेसार पानी खानु, हाच्छिँयू साच्छिँयू गर्नु हामी बलिया मान्छेहरुले त्यसै पचाउँछौँ र यसरी नै सबैलाइ बचाउँछौँ भन्ने अर्ति उपदेशबाट प्रभावित भएर…

ती मान्छेहरु पनि लाछी नै रहेछन् है…

‘डोको बोकेर भए पनि भोको पेट भरेर र सकेसम्म दुःख गरेर आफ्नै देशमा बसौँला भन्ने विचारले दक्षिणबाट अनेक झमेला बेहोर्दै बल्लतल्ल हाडछाला मात्रै बाँकी रहेको अवस्थामा घर आइपुगेका गाउँलेहरु फेरि…

लकीरका फकिर

हाम्रा सरकार प्रधानका राम्रा उखान टुक्काहरु सुनेर र त्यसलाई मनमा गुनेर दंग परिरहेका जनता तिनका उपप्रधानको उखान टुक्का प्रस्तुत गर्ने शैली देखेर यिनले त्यसै केही नगरकिन अकुत थैली भित्र्याएका होइन…

आधुनिक पञ्चामृत

काठमाडौँ– दूधसहित पाँच किसिमका पदार्थहरु मिलाएर र त्यसलाई राम्ररी घुलमिल दिलाएर तयार गरिएको अमृत सरहको सामग्रीलाई पञ्चामृत भनिन्छ। यो अत्यन्त पवित्र, पोषक र कुनै पनि शुभ पूजा कार्यमा नभई नहुने…

सबै छोडी पुच्छरमा हात

हाम्रा सरकार प्रधानले दक्षिणी छिमेकीलाइ पाठ सिकाउने, त्यसैको आडमा ज्यादै महत्वपूर्ण वाणीहरु निकाल्दै राष्ट्रवादी अति राष्ट्रवादीको रुपमा आफूलाई उभ्याएर सत्ता टिकाउने र आफ्नो बोलीलाइ जनता सामु अझ राम्रो भाउमा बिकाउने…

राजनीति गर्ने आफ्नै भुँडी भर्ने!

'ओहो गुरु,नमस्कार!' तलको लामो उकालो चढेर र गाउँतिर अगाडि बढेर आएका कूलप्रसादलाई चौतारीमा बसेका सबैले एकैसाथ भने । एकदुई जनाले त बसेको ठाउँबाट उठेर दुवै हात जोडेर नमस्कार गरे ।…

खाने मुखलाई मास्कले छेक्दैन

मित्रराष्ट्र चीनको वुहान शहरमा कोरोनाको प्रकोप बढ्दै गएको र मृतकहरुको संख्या चढ्दै गएको अवस्थामा हाम्रातिर पनि मास्क लगाउने अनि मास्क लुकाएर आफ्नाे ढुकुटी जगाउने लहर सुरु भइसकेको थियो । कोरोनाबाट…

कुरा सत्ते पार्‍याे हत्ते

हामीले जति बयान गरे पनि हाम्रो अति सहयोगी मति भएको दक्षिणी मित्रले गएको १२ वर्ष अगाडि देखि हाम्रो पश्चिमी सिमानाको केही भागमा राजमार्ग बनाइदिने र आफूलाई हामीले सोचेभन्दा पनि बढी…

काले काले मिलेर खाउँ भाले

अचेल सडक, पुल, विद्युतगृह, ठूला खानेपानी आयोजना, ठूला ठूला भवन निर्माण, ठूला सिँचाइ आयोजना, ठूला ठूला मर्मत सम्भार आदि आदि जस्ता आयोजना परियोजनाहरु समयमै सम्पन्न गर्न र सो मार्फत विकास…

जय भ्रष्टाचार!

काठमाडौँ – भ्रष्टाचार गरेको प्रमाणित भई सजाय भुक्तान गरेको कुन्नी कति वर्ष जति भ्रष्टाचार गरेको भए पनि फरक पर्दैन र यसले कसैको पनि अहित गर्दैन भन्ने एकथरी मानिसहरूको दलिल ज्यादै…

यतिको आशिर्वाद

‘पहिले हामी साना हुँदा यति भन्ने एउटा हिउँ मान्छेको बारेमा खुब सुनिन्थ्यो र यो कस्तो होला भनेर मनमा अनेक कुरा गुनिन्थ्यो । तिमिहरुलाई त्यो कुराको सम्झना छ कि छैन हँ?’…

असली अविभावक

‘हाम्रा वरिष्ठ व्यक्तिहरु सारै असल भएकोले उहाँहरुले जता र जे मा हात हाल्यो त्यसबाट राम्रो फसल उब्जेर उहाँहरु सबैको राजनीतिको पसल ज्यादै गतिलो तरिकाले चलेको देख्दा समर्थकहरुको भुइँमा खुट्टा छैन…

अचम्मको रोग

तपाईँहरू सबैलाई थाहै छ, म पहिले जोगीजस्तै थिएँ । खाने, बस्ने, सुत्ने, उठ्ने कुनै ठेगान थिएन । धन सम्पत्तीको नाममा केही नभए पनि मन चाहिँ ठूलै थियो । न गतिलो…