author avatar

बलदेव महत

बलदेव महतका सबै समाचारहरू

म पनि मन्त्री!

तपाईँहरुको आशिर्वादले मलाई फेरि एकपटक साथ दिएको हुनाले आज मेरो गाथ निकै हलुंगो भएको छ । कतिले त पहिले पनि खाइपाइ आएको पदमा थमौति पाउन धेरै ठाउँमा धाइधाइ हिँडेर मुख्य…

खुट्टी हेर्दैमा चाल पाइयो!

‘बद्री बाबु, निकै दिन भयो यता देखा नपरेको । साह्रै व्यस्त थियौ कि क्या हो ? सँधै आइराख्ने मान्छे नआएको देख्दा के नखाएको अनि के नपाएको जस्तो भएर कस्तो कस्तो…

नेता देवो भवः

काठमाडौँ – आफ्नै देशमा यति योग्य नेताहरु पाउनु र नेताहरुलाई पनि समयमै जनताको सेवा गर्नु पर्छ भन्ने बुद्धि आउनु हामी जनताहरुको लागि ज्यादै खुशीको कुरा हो । यस्ता नेताहरुको रैती…

जान्नेले नै मजाले दसैँ मान्ने

सधैँझैँ यसपालि पनि दसैँ आयो, धेरैले मन मनमा मिठो मिठो खायो, खास खास मान्छेले त्यही अनुसारले दसैँ खर्च पनि पायो, दसैँ राम्रोसित मनाउन पाउँ भनेर कोही कोही धेरै ठाउँमा धायो…

भविष्यका शासक

‘तपाईँ त गाउँमा बिरामी भएर हेलिकप्टरमा पो आउनु भएको रहेछ । यहाँका मानिसहरुले तपाईँको निकै कुरा गरेको सुनेँ । तपाईँका छोरा बुहारीहरु पनि ज्यादै बेश रहेछन् । तपाईँको खुब हेरविचार…

मेलम्चीमा पुण्य

‘नमस्कार बुवा , सन्चै हुनुहुन्छ ?’ एउटा खाइलाग्दो र हरिलो भरिलो ज्यान भएको दरिलो मान्छेले दुवै हात जोडर बुढाको अगाडि उभिँदै ठुलो स्वरमा भन्यो । ‘ए, आफ्नै माननीय पो आएछौ…

मैले त कुरै बुझिन

‘लौ ज्योतिष बाजे ! मेरो छोराको दिन, दशा र ग्रह हेरिदिनु पर्‍यो । साह्रै सतायो ।' ज्योतिष बाजेलाई ढोगेर उनको पिँढीको छेउमा बस्दै मैले भनेँ। ‘के त्यस्तो नचाहिने काम गर्‍यो…