थारू समुदायद्वारा टुडिखेलमा यसरी मनाइँयाे माघी (फाेटाे-फिचर)
काठमाडाैँ - आज मकर सङक्रान्ति अर्थात् माघी पर्व। आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस अवसरमा राजधानी काठमाडाैँकाे वसन्तपुरदेखि भद्रकाली हुँदै टुडिखेलसम्म र्याली गरी थारू समुदायले पनि माघी मनाएका…