भूमि आयोग विघटनको विरोधमा युवा संघको प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ– नेकपा एमाले केपी शर्मा ओली निकट युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको विरोधमा युवा संघले प्रदर्शन गरेको हो। भक्तपुरको…