घटस्थापनादेखि दसैँका १५ दिन के-के गर्नुपर्छ?
घटस्थापनाको दिन शुद्ध माटो या गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको स्थापना गर्नुपर्दछ । प्रथम दिनदेखि सप्तमीपर्यन्त एक चरणको पूजा गरी फूलपाती भित्र्याउनुपर्छ। फूलपातीमा बेल, अदुवा, धानको बाला,…