नेप्से परिसूचक दोहोरो अंकले ओरालो
काठमाडाैँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको हाे।…