महिलालाई मान्यजनबाट दिइने आशीर्वादमा परिवर्तनको खाँचो
हाम्रोजस्तो पितृसत्तात्मक समाजमा महिलाको स्थान पुरुषको तुलनामा कमजोर नै रहेको छ। यस विषयमा विवाद गरिरहनु पर्दैन। देशको कुल जनसंख्या हेर्दा महिलाको संख्या पुरुषको तुलनामा ९ हजार ८५८ ले अधिक छ।…