author avatar

बिन्दु शर्मा

बिन्दु शर्माका सबै समाचारहरू

रेविजबाट बच्न कुकुरसँग आँखा जुधाउनु हुँदैन

विश्वमा हरेक वर्ष करिब ६० हजार मानिसको ज्यान रेविजले लिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ति मध्ये आधाभन्दा बढि बालबालिका रहेको तथ्याङक छ । विश्व स्वास्थ्य संगठनका अनुसार…

मुटुलाई कसरी स्वस्थ राख्ने ?

काठमाडौँ - पछिल्लो समयमा मुटु रोग युवा अवस्थाकै मान्छेहरुमा डरलाग्दो तरिकाले फैलिएको चिकित्सकहरु बताउँछन । मुटु रोग विश्वमै जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण…

असुरक्षित गर्भपतनले वार्षिक ४४ हजार महिलाहरुको मृत्यु

काठमाडौं-नेपालमा गर्भपतनल कानूनी मान्यता पाएको १६ वर्ष पुगिसकेको छ। विगतका १६ वर्षमा गर्भपतन सम्बन्धी धेरै राम्रा काम भएता पनि यस क्षेत्रमा अझै धेरै चुनैतीहरु रहेको विज्ञहरुल बताएका छन्। विश्व स्वास्थ्य…

‘मलाई पाँच वर्षदेखि तरकारी किन्‍न बजार जानुपरेको छैन’

काठमाडौँ-शहर बजारमा फूल रोप्‍नलाई न आँगन हुन्छ , न त तरकारी उत्पादनका लागि प्रशस्त ठाँउ। साघुरा गल्ली, जोडाएर बनाइएका किचिरा घरहरुका कारणले गर्दा पनि सामान्य रुपमा तरकारी उत्पादन गर्ने ठाँउको…

स्क्रब टाइफसबाट कसरी बच्ने ?

काठमाडौँ - ग्रामीण तथा केही पहाडी जिल्लाहरुमा स्क्रब टाइफसको संक्रमणको प्रकोप पछिल्ला वर्षहरुमा अत्याधिक मात्रामा देखिएको चिकित्सक बताउछन् । सुक्रराज टपिकल तथा सरुवारोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार यो रोग…

आँखामा औषधि कसरी राख्ने ?

काठमाडौँ - शरीरको संवेदनशील अंगमध्ये आँखा पनि एक हो । आँखाको सुरक्षाका लागी धेरै नै चनाखो र उच्च होशीयारी होसियारी अपनाउनुपर्छ । सानो गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन सक्ने…

युवतीहरुमा किन हुन्छ अनियमित महिनावारी ? सुरक्षित कसरी रहने ?

काठमाडौं- सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्दछ। नियमित महिनावारी अरु बेलाभन्दा अगाडि/पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्‍न सकिने स्त्रीरोग विषेशज्ञहरु बताउँछन्। परिवार कल्याण…

सर्पको टोकाइबाट कसरी बच्‍ने?

काठमाडौं- वर्षायाम सकिएर नयाँ याम सुरु भएसँगै विभिन्‍न खालका सरुवा रोगको जोखिम देखिन थालेको छ। यो मौसममा सर्पको बिगबिगी हुन्छ। यस्तो बेलामा विषेशगरी बलबालिका यसको जोखिममा पर्ने गरेको चिकित्सकहरु बताउँछन्।…

टाउको किन दुख्छ ? के हो माइग्रेन ?

माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जसलाइ परापूर्वकालमा आधा कपाल दुखाइ पनि भन्ने गरिन्थ्यो । डाक्टरी भाषामा माइग्रेनलाई भास्कुलर हेड्याक भन्ने गरिन्छ । एमआरआई, सिटिस्क्यान गर्दा पनि टाउकोमा केही…

बुढो हुने गति कम गराउने क्वाँटी, स्मरण शक्ति पनि बढाउने

रक्षाबन्धन या जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन छ । क्वाँटी जनैपूर्णिमामा बनाइने एक विशेष प्रकारको परिकार हो । भिजाएका नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खानेले स्वास्थ्यलाई धेरै फाइदा पुग्ने चिकित्सक…

धुवाँ, धुलो र फोहोरका कारण श्‍वासप्रश्‍वासको बिरामी बढ्‍दो, कसरी बच्‍ने ?

काठमाडौँ- दैनिक रुपमा धुँलो, धुवाँ र फोहोर मैलाले काठमाडौंमा श्‍वासप्रश्‍वासको बिरामीको संख्‍या दिनप्रतिदिन बढ्‍दै गएको छ। ग्राण्डी अस्पतालका डा.अमित गौलीले राजधानीको सडकमा उड्‍ने धुलो, धुवाँ र सडकमै फ्‍याकिने जथाभावी फोहोरको…

उफ् धुलाे, छि फाेहाेर, काठमाण्डाैँ कि धुलाेमाण्डाैँ

बाटोमा हिँडदै गर्दा प्याच्च थुक्ने, प्लाष्टिकमा प्याक गरिएका खानेकु्रा खाएर फालिएको खोल, केरा, सुन्तला जस्ता फलफुल खाएर बोक्रा सडक पोटीमै फाल्ने बानीले पनि काठमाडौँलाई दिनानु दिन दुर्गन्धित बनाएको छ ।

खानापछि सुप खानुका यस्ता छन् फाइदा

काठमाडौँ - खाना खाएपछि धेरै मानिसहरुले सुप चपाउने गर्छन न यसलाई अघाउने गरी खाइन्छ, न त कुनै तलतल मेट्नलाई । त्यसो भए सुप किन खाइएको होला ? जनस्वास्थ्यविद् अरुणा उप्रती अनुसार…

मौसमी संक्रमणबाट कसरी बच्ने?

काठमाडौँ – मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले आक्रमण गर्ने गर्छ । संक्रमणका कारण शरीरमा दैनिक समस्या आउँछ । । जसले गर्दा कार्य संचालनमा समेत बाधा निम्त्याउँछ । सरुवा रोग विषेशज्ञ…

उच्च मनोबलले जित्न सकिन्छ क्यान्सर

काठमाडौँ – ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले शुक्रबार क्यान्सर सर्भाइभरसिप इभेन्ट सम्पन्न गरेको छ । नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा भएको…

फोहोर व्यवस्थापनका लागि कसले के गर्नु पर्ला ?

काठमाडौँ – पान खाएर जथाभावी थुक्दा राताम्मे देखिने भित्ताहरु, बाटोमा देखिने चुरोटका ठुटा, चकलेट, बिस्कुट, चाउचाउका खोल जस्ता प्लाष्टिक जन्य फोहोर । काठमाडौँको चोक, बजार, गल्ली र सडकहरुमा देखिनु कुनै…