author avatar

बिन्दु शर्मा

बिन्दु शर्माका सबै समाचारहरू

के तपाईँलाई भोक लाग्दैन?

कहिलेकाहिँ खाना खानु मन नलाग्नुलाई सामान्य नै मानिन्छ। तर जहिले खान मन नलाग्नु या भोक नलाग्ने भएमा यो कुनै न कुनै समस्याको सङ्केत हो भनेर बुझ्नुपर्छ। यस्तो समस्या आउनुको पछाडि…

किन फुल्छ कपाल? कसरी जोगाउने?

काठमाडौं- प्राय: सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने…

टन्सिलको समस्या सामान्य होइन, बिगार्न सक्छ मुटुको भल्व

काठमाडौँ– मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले आक्रमण गर्ने गर्छ । संक्रमणका कारण शरीरमा दैनिक समस्या आउँछ । । जसले शरीरमा समस्या उत्पन्न भई दैनिक कार्य संचालनमा समेत बाधा निम्त्याउँछ । टन्सिलाइटिस…

क्रिश्‍चियनले बनाउने, मुस्लिमले बुन्‍ने, हिन्दूले लगाउने

काठमाडौँ -  साँघुरा गल्ली, मान्छेको भिडभाड, राजधानीको असन–इन्द्रचोक क्षेत्र। साउनको महिना होस या तिजको पेरिफेरि। यो क्षेत्रमा महिलाहरु शौभाग्यको प्रतीक मानिने पोते किन्न व्यस्त देखिन्छन्। इन्द्रचोकमा पोते बेच्ने धेरै जसो…

‘मेरो ज्‍यालाले घर खर्च चलाउनै धौ-धौ छ, श्रीमतीको मुटुको भल्भ फेर्ने पैसा कहाँबाट ल्‍याऊँ?’

भनिन्छ, दुनियाँमा रोग, शोक र भोगबाट अछुतो कोही हुँदैन। किनकि यो कुनै बाजा बजाएर आउने कुरा होइन। अझ गरीब परिवारमा यसले आफ्नो डेरा जमाएपछि उसको सामाजिक, आर्थिक, मानसिक र शारिरीक…

मेडिकल टुरिजम एसिया एक्स्पो काठमाडौँमा हुने

काठमाडौँ – नेपालमा ‘मेडिकल टुरिजम एसिया एक्स्पो २०१८’ यहि साउन २१ र २२ गते काठमाडौंँमा हुने भएको छ । एक्स्प्लोर प्रोडक्टिक चेम्बर अफ कमर्स, इपिसिसीको आयोजनामा नेपालमा स्वास्थ्य पर्यटन प्रर्द्धन…

स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष सञ्‍चालन

काठमाडौँ - स्वास्थ्य सेवा विभागले आफ्नो विभागमा स्तनपान कक्ष सञ्‍चालनमा ल्याएको छ । विश्व स्तनपान सप्ताह शुरु भएको अवसर पारेर बुधबार टेकुस्थित स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ गरिएको हो…

यस्ता छन् स्तनपानका फाइदा

आमाको दूधलाई पोषणको लागि मात्रै नभएर जीवनकै आधार मान्ने गरिन्छ । तर बढ्दो आधुनिकतासँगै महिलाले आफ्नो बच्चालाई स्तनपान गराउन छोडेका छन् । जुन आमा र बच्चा दुवैका लागि राम्रो होइन…

यस्ता छन् मही खानुका फाइदा

काठमाडौँ – गाँउघरमा विषेश गरेर गर्मी याममा दहीमा पानी हालेर खाने चलन अझै पनि कायमै छ। तर शहर बजारतिर भने दही, मही खाने चलन बिस्तारै हराएर जान थालेको छ। दही…

हेपाटाइटिसको बढ्दो खतरा : कसरी बच्ने ?

काठमाडौँ - विभिन्न संक्रमणका कारण कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भन्ने गरिन्छ । कलेजोमा हेपाटोट्रोपिक भाइरसको संक्रमण भएमा यो रोग लाग्ने गर्छ । हेपाटाइटिस ए देखि इ सम्मका प्रकार हुन्छन् ।…

दैनिक योग गर्नु किन आवश्यक ?

काठमाडौँ – सामान्य रुपमा योगलाई शारीरिक अभ्यासका रुपमा लिने गरिन्छ । तर योग भित्र धेरै नै राम्रा पक्षहरु रहेका छन् । योग तथा प्राकृतिक चिकित्सा संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतका…

उमेर बढ्दै गएपछि बिर्सने बानी किन बढ्छ ?

काठमाडौँ- वृद्ध अबस्थामा दखिने समस्याहरु मध्यको एक समस्या हो डिमेन्सिया। कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई ‘डिमेन्सिया’ नामक मानसिक…

छाला रोगबाट कसरी बच्‍ने ? यी हुन् रोकथामका उपाय

काठमाडौँ -छाला शरिरहेको एउटा यस्तो पत्र (लेयर) हो जसले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । कहिले काही मौसम अनुसार या अन्य रोगका कारणले पनि छालामा विभिन्‍न समस्या आउन सक्छन् ।…

गर्मी तथा वर्षायाममा स्वस्थ रहन के गर्ने ?

काठमाडौँ – गर्मी अनि वर्षायाममा स्वास्थ्य प्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसम अनुसारको दिनैकी भएन भने वर्षाको समय अलि कष्टकर हुनसक्छ ।…

खुट्टा सुन्‍नियो भने कसलाई जँचाउने?

काठमाडौं-साधारणतया खुट्टा सुनिने समयस्यालाई मानिसले समान्य मानिरहेको हुन्छन्। खुट्टा सुन्‍निने कारण सामान्यदेखि जटिलसम्म हुन सक्छ। त्यसकारण कुनै जटिल समस्या नआओस भन्‍नका लागि खुट्टा सुनिने बितिकै जति सक्दो छिटो समस्याको पहिचान…

तपाईँलाई एसिडिटी छ? यी टिप्स पालना गर्नुहोस्

हतारैहतारको यो जिन्दगीमा हाम्रो गलत जीवनशैलीका कारण रोगहरुले बढावा पाउन थालेका छन्। कामको व्यस्तताले लामो समयसम्म खाना नखाएपछि जब पेट पोल्न थाल्छ अनि मात्र हामी खाना खाने गछौँ। यसका कारण…