author avatar

बिन्दु शर्मा

बिन्दु शर्माका सबै समाचारहरू

पत्रुखाना : मानव स्वास्थ्यको ठूलो शत्रु

प्राकृतिक जीवनशैली नअपनाएमा नसर्ने रोगको जोखिम बढी देखिने प्राकृतिक चिकित्सक बताउँछन् । यहि असार २० गते अर्थात गएको बुधबार पहिलो पटक राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइयो । पहिलो पटक राष्ट्रिय…

प्राकृतिक चिकित्सा र मानव जीवनमा यसको महत्व

नेपालमा पहिलो पटक असार २० गते अर्थात बुधबार प्राकृतिक चिकित्सा दिवस मनाईँदै छ । यो दिवसलाई राष्ट्रिय रुपमा कसरी मानाईँदै छ ? यसको महत्व कस्तो छ ? यस विषयमा योग…

काठमाडौँमा खानेपानीका ९२ प्रतिशत जारमा कोलिफर्म !

काठमाडौँ - के तपाई जारको पानी पिउँदै हुनुहुन्छ ? यदि त्‍यसो भने तपाईंले एक पटक सावधानी अपनाउनुस्। यसले तपाईंको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान…

आङ खस्‍ने (पाठेघर) समस्‍याबाट कसरी बच्‍ने?

काठमाडौँ-नेपालका अधिकांश महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि समस्याहरुमा प्रमुख समस्‍या पाठेघर खस्‍ने हो।पाठेघरलाई समातेर बलियो गरी राख्‍ने मांसपेशी र नशाहरु कमजोर हुनाले यो अवस्था आउने गरेको चिकित्सकहरुले बताएका छन्। जनस्वास्थ्य एवं…

सूर्तिजन्य पदार्थको नियमनण र नियन्त्रण गर्नुपर्नेमा सरोकारवालको जोड

काठमाडौँ- सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ लाई पूर्णरुपले कार्यन्वयन हुन नसकको भन्‍दै यसको नियमनण र नियन्त्रण गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन्। मंगलबार राजधानीमा सूर्तिजन्य पदार्थको नियमन र नियन्त्रण…

११ बुँदे सहमति कार्यान्वयको माग गर्दै नर्सहरुद्वारा धर्ना

काठमाडौं- स्वास्थ्य मन्त्रालयले नर्सहरुसँग गरेको ११ बुँदे सम्झौता कार्यान्‍वयन नगरेको भन्‍दै युवा नर्सहरु आन्दोलनमा उत्रिएका छन्। आइतबार नेपाल नर्सिङ् संघ अगाडी युवा नर्सहरु धर्ना बस्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। धर्ना…

माइतीघरमा डा. गोविन्द केसीको प्रर्दशन

काठमाडौं – माइतीघर मण्डला क्षेत्रमा प्रदशन निषेध गर्ने निणर्य तल्काल फिर्ता गर्न माग गर्दै डा केसी र उनका समर्थकले शनिवार माइतीघर मण्डलामा प्रदर्शन गरका छन् । सरकारलाई बारम्बार ध्यानाकर्षण गराउदा…

विश्वकप हेर्न लेखक, सञ्चारकर्मीको यस्तो योजना

काठमाडौँ– विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरु बिहीबारदेखि सुरु हुने विश्वकप फुटबलको व्यग्र प्रतीक्षामा छन्। खेल हेर्न सबैजसो खेलप्रेमीहरुले कुनै न कुनै किसिमले तयारी गरिसकेका छन्। आफ्नो फेबरेट टिम र खेलाडीले…

डाक्टरको टोलीले यसरी स्वागत गर्‍यो विश्वकपलाई

काठमाडौं- रसियामा बिहीबारदेखि सुरु हुने विश्‍वकप फुटबल महाउत्सवका ३२ टोली नै अन्तिम तयारीमा छन्। फुटबलमा सहभागिता जनाउन गइरहेका खेलाडी र टीमका समर्थकहरुले उनीहरुको सफलताको कामना गर्न थालिसकेका छन्। फुटबल समर्थकका वा…

कफी पिउँदै हुनुहुन्छ ? थाहा पाउनुस् है यस्तो छ फाइदा-बेफाइदा

काठमाडौँ – धेरै यस्ता मानिसहरु छन् जसलाई बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्न मन लाग्दैन । अनुसन्धानहरुमा सहि तरिकाको बनाइएको कफी र पिउने मात्रा सहि रहेमा कफी…

पिनासबाट कसरी बच्ने ?

काठमाडौँ – पिनास नाकको भित्र दाँयाबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । पिनास वातावरणीय प्रदूषण, धुलो, धुवाँको कारणले पनि हुन्छ । नेपालका अन्य ठाउँमा भन्दा काठमाडौँ उपत्यकामा…

काठमाडौँ महानगरद्वारा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । आइतबार काठमाडौँ महानगरपलिका, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र नेपाल प्रहरी…

एलर्जीले पीडित हुनुहुन्छ? यसरी बच्‍नुस्

काठमाडौं- एलर्जीको खास कारण भनेकै शरीरमा प्रतिकूल प्रतिक्रिया हुनु हो। खानेकुरा, प्रयोग गर्ने कतिपय सामग्रीदेखि, वातावरण र मौसमले समेत एलर्जी हुने गर्छ। हामीले देख्‍न सक्छौ कसैलाई बिहान उठ्ने वित्तिकै चिसोको…

निपा भाइसरको जोखिम नेपालमा पनि उच्च, कसरी जोगिने ?

काठमाडौँ – निपा भाइरसको संक्रमण फैलिन सक्ने खतरा नेपालमा पनि रहेको डाक्टरले बताएका छन् । चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सजिलै सर्ने सक्ने निपा भाइरसको जोखिम उच्च रहेको छ ।…

टाउको किन दुख्छ ?

काठमाडौँ – ‘कस्तो टाउको दुखिरहेको छ’ भन्ने मान्छे प्रायः भेटिन्छन् । कमै मान्छे होलान् जसले मेरो अहिलेसम्म कहिल्यै टाउको दुखेको छैन भनेका छन् । टाउको विभिन्न कारणले दुख्न सक्ने डाक्टर…

गर्भपतन गराउन ७२ घण्टे औषधिको नियमित प्रयोग गरे गम्भीर समस्या

काठमाडौँ – गर्भपतनलाई सरकारले कानुनी मान्यता दिए पनि गर्भपतन गराउने औषधिको जथाभावी प्रयोगका कारण धेरै महिलाको ज्यान जोखिममा रहेको छ । स्त्री तथा प्रसुति रोग विषेशज्ञहरुका अनुसार बजारमा पाइने गर्भपतन…