author avatar

बिन्दु शर्मा

बिन्दु शर्माका सबै समाचारहरू

किन उठ्छ रिस अनि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं - भनिन्छ -रिसले विध्वंस मच्चाउँछ। प्राय : स-सानो कुरालाई लिएर झर्किने वा रिसाउने मानिसको बानी हुन्छ। त्यो झर्किने वा रिसाउने बानीले स्वयम्लाई पत्तो नपाई नोक्सान पुर्‍याउँछ। आफू मात्र पनि…

जाडोमा छालालाई कसरी सुरक्षित राख्ने ?

काठमाडौं –गर्मी याममा भन्दा जाडोमा छाला धेरै चिलाउने गर्छ । यो समयमा छाला फुस्रो हुनुका साथै पसिना र चिल्लो निकाल्ने ग्रन्थीले राम्रोसँग काम नगर्ने भएकाले छाला फुस्रो हुने, चिलाउने तथा…

लिंग पहिचानपछिको गर्भपतन निषेध गर्न माग

काठमाडौँः बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संस्थाहरुले निर्माणाधीन बालबालिका सम्बन्धी राष्ट्रिय कार्ययोजनाले लिंग पहिचान तथा लैंगिक विभेद विरुद्धको नीति लिनुपर्ने सुझाव दिएका छन्। सिविन नेपाल, कृपालगायत संस्थाले लिंग…

माघ १२ देखि नेपालमा मेडिकल विद्यार्थीको अन्तराष्ट्रिय सम्मेलन

काठमाडौं-नेपालमा पहिलो पटक मेडिकल विद्यार्थीको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ। 'इस्ट एशियन मेडिकल स्टुडेन्स कन्प्रेन्स २०१८' नाम दिइएको उक्त सम्मेलन आगामी माघ सात देखि १२ गतेसम्म चल्न लागेको आयोजक…

चिसोमा गर्नै नहुने २० गल्ती

काठमाडौँ- चिसोले यसपालि पनि मुलुकका दर्जनभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। अभावमा बाँच्नेहरुको ज्यान चिसोमा सजिलै गइरहेको छ। हुनेखानेहरुलाई भने उनीहरुकै लापरवाहीका कारण चिसोले नोक्सान पुर्‍याइरहेको छ। चिसोबाट बच्ने नाममा…

किस्ट अस्पतालको आन्दोलन अझै टुंगिएन

काठमाडौँ- सेवा सुविधा वृद्धि माग गर्दैैै किस्ट मेडिकल तथा शिक्षण अस्पतालमा २८ दिनदेखि आन्दोलनरत कर्मचारी र प्रशासनबीच बुधबार भएको वार्ताबिना निष्कर्ष टुङ्गिएको छ। आन्दोलनरत कर्मचारीले आफ्नो माग पूरा नभएसम्म काममा…

कसरी बच्ने रेबिजबाट?

काठमाडौँ- कुकुर, स्याल जस्ता जनावरको टोकाइले रेबिज भएर धेरै मानिसको ज्यान जाने गरेको छ। टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा रेवि विरुद्धको खोप लगाउनको दैनिक ठूलै भिड लाग्ने गरेको…

किस्टको एमबीबीएस प्रवेश परीक्षा अवरुद्ध

ललितपुर: करिब एक महिनादेखि आन्दोलनग्रस्त इमाडोलस्थित किस्ट मेडिकल कलेजको एमबीबीएस चौथो वर्ष र बिडिएसको प्रवेश परीक्षा अवरुद्ध भएको छ। कलेजका कर्मचारी आफूहरुले पाउँदै आएको सेवासुविधामा वृद्धि हुने पर्ने लगायत विभिन्न…

रेविजबिरुद्धको आधुनिक खोप उपत्यका बाहिर पनि

काठमाडौँ- सरकारले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सीमित रेबिज रोगविरुद्ध छालामुनि दिइने आधुनिक खोप सेवा उपत्यकाबाहिर पनि विस्तार गर्ने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा…

चिसोमा श्वासप्रश्वाससम्बन्धी रोगबाट कसरी बच्ने?

काठमाडौँ-अचाक्ली धुलोधूँवासँगै बढ्दो चिसोले बुढाबुढीदेखि कलिला बालबालिकासम्म श्वासप्रश्वाससम्बन्धी रोग (अपर रेस्पाइरेट्री इन्फेक्सन) बाट ग्रसित हुन थालेका छन्। धुलोधूँवा कुहिरीमण्डल बन्दै गएको वातावरणमा दैनिकी गुजार्नुपर्ने बाध्यता उपत्यकाबासीलाई छ। चिकित्सकले यस्तो वातावरणमा…

‘छोरा नभए पनि मलाई हेर्ने उनका आँखा जीवितै छन्’

काठमाडौँ- विजय गुरुङलाई तीन महिनाअघि आफ्नी बहिनी अञ्जु गुमाउँदा ठूलै आघात पुग्यो। त्यसमाथि पनि मृतक अञ्जुको आँखा निकाल्न सहमत हुन धेरै समय लाग्यो। हिन्दु धर्म र संस्कृति अनुसरण गर्ने विजयलाई…

नर्भिकको न्युक्लियर मेडिसिन सेन्टर उद्घाटन गर्न पुगिन् हिमानी

काठमाडौँ- थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालले पूर्णरुपमा मेडिसिन सेन्टरको विस्तार गर्न सफल भएको छ। निदानात्मक सेवाका लागि अत्याधुनिक सिटी स्क्यान र सुविधासम्पन्न थ्री टेस्ला एमआरआई भित्र्याएसँगै अस्पतालको न्युक्लियर मेडिसिन सेन्टरले पूर्णता…

दृष्टिविहीन बालबालिकाका लागि सहज पाठ्यक्रम कहिले बन्छ?

काठमाडौँ- ‘आँखा देख्दैनौँ, सामान्य किताब पढ्न मन लाग्छ तर सक्दैनौँ। परीक्षामा सोचेजस्तो नम्बर आउँदैन। हिसाबमा पनि राम्ररी गर्न सक्दैनौँ। अरुको सहयोग लिनुपर्छ,’ पोखराकी १५ वर्षीय दृष्टिविहीन स्मारिका पोखरेलले मंगलबार देशसञ्चारसँग…

किस्टमा आन्दोलन चर्कियो: प्रसूति पनि फर्काइए

ललितपुर- इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल आन्दोलनग्रस्त बनेपछि प्रशव पीडासहित प्रसूति सेवा लिन पुगेका महिलालाई समेत अन्यत्र फर्काउन थालिएको छ। मंगलबार प्रशव पीडामा अस्पताल पुगेकी एक महिलालाई त्यहाँ…

किस्ट अस्पतालका कर्मचारी आन्दोलनमा, सेवा प्रभावित

काठमाडौँ- सेवासुविधामा वृद्धिको माग गर्दै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा होमिएपछि त्यहाँको सेवा प्रभावित बनेको छ। अस्पतालमा कार्यरत ५ सय ५ कर्मचारीमध्ये ३ सय ९५ कर्मचारी आन्दोलनमा…

मधुमेहले कसरी आँखामा हान्छ?

काठमाडौँः मधुमेहले दृष्टि समेत गुम्छ भन्ने त्यस रोगबाट ग्रसित धेरैलाई थाहा नहुन सक्छ। प्रायः मधूमेहका बिरामीले मलाई केही भएको छैन भनेर सोचेका हुन्छन्। त्यसैले उनीहरु अरु अंगको जाँच गर्न जाँगर…