फोन नउठेपछि अस्पताल पुग्दा पार्थिव शरीर लडिरहेको थियो
अभिनेत्री बीना थापा । यो नाम सुन्नासाथ रंगकर्मी आशान्त शर्मालाई याद आउँछ, एक इमान्दार कलाकार। तीनवटा नाटकमा बीनालाई निर्देशन गरेका आशान्त मन भारी बनाउँदै बोल्छन्, ‘कति इन्नोसेन्ट थिइन्, म कुरा…