Image of विनोद ढुंगाना

विनोद ढुंगाना

विनोद ढुंगानाका सबै समाचारहरू

अन्तर्राष्ट्रिय उडान नहुँदा डोमेस्टिक एयरपोर्टको आभाष !

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जनवरी १ मा तामझामसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे। जग्गा अधिग्रहणको ४७ वर्षपछि अन्तर्राष्ट्रियस्तरको विमानस्थल तयार भएर सञ्चालनमा आएको खुशीयालीमा पोखरेली मानवसागर विमानस्थल उद्घाटन…

पल शाह प्रकरणः १५ दिनभित्र विपक्षी झिकाउन उच्च अदालतको आदेश

पोखरा – उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा १५ दिनभित्र विपक्षी झिकाउने आदेश दिएको छ। जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह पक्षले…

पाेखरा महानगर: सडकमा पार्किङ निषेधबाट ब्याक, सशुल्क पार्किङको सुरुवात

पोखरा- पोखरा महानगरपालिकाले गत सोमबार एक सूचना प्रकाशित गर्दै मुख्य सहरी क्षेत्र पृथ्वीचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोकको सडकमा सवारी पार्किङ निषेध हुने जानकारी गरायो। महानगरको निर्णय आइतबारदेखि कार्यान्वयन…

पोखराको सडकमा पार्किङ निषेध, विकल्प कहाँ?

पाेखरा- पोखरा महानगरपालिकाले गएको भदौ तेस्रो साता घरधनीलाई प्रयाेजन विपरीत प्रयोग भइरहेको अन्डरग्राउण्ड खाली गराउन ३५ दिने निर्देशन दियो। अन्डरग्राउण्ड पार्किङमै प्रयोग हुनुपर्ने भन्दै दिएको महानगरको त्यो निर्देशन पाँच महिना…

क्यान अध्यक्ष चन्द भन्छन्ः निकम्माहरूको साथ राखेपले नदेला !

पोखरा – नेपाल क्रिकेट संघको विवाद पोखरामा आएर छताछुल्ल बनेको छ। बैठक बस्न पोखरा सोमबार पोखरा आएको क्यान विवादित त बन्यो नै! बोर्डका पदाधिकारी २ समूहमा विभाजित भएर आरोपप्रत्यारोपमा उत्रिएका…

सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

पोखरा- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी…

असन्तुष्ट ७ सदस्यको मागः अध्यक्षले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्‍यो

‍पोखरा – नेपाल टी–२० लिगमा स्पट फिक्सिङ प्रमाणित भएपछि यतिबेला नेपाली क्रिकेट जगत बद्‌नाम छ। सिआईबीको अनुसन्धान नेपाल क्रिकेट संघ क्यानतर्फ पनि सोझिनसक्ने संकेत पाएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौँमा…

पोखरामा क्यानको बैठक सुरु, असन्तृष्ट ७ सदस्य अनुपस्थित

पोखरा- नेपाल क्रिकेट संघ क्यानको बैठक पोखरामा सुरु भएको छ। असन्तृष्ट पक्षका ७ सदस्यको अनुपस्थितिमै बैठक सुरु भएको हो । मंगलबार साँझ सुरु भएको बैठकले एजेन्डामाथि छलफल थालेको छ ।…

अध्यक्ष चन्दको राजीनामा मागेपछि क्यानको बैठक सुरु हुनै सकेन

पोखरा – सात जना केन्द्रीय सदस्यले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि पोखरामा हुने भनिएको बैठक सुरु नहुँदै स्थगित भएको छ। स्रोतका अनुसार औपचारिक रुपमा बैठक…

महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पूरानो ट्राफिक घर, पोखरा घर बनाइने

पोखरा- पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ। पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको छ। जीर्ण अवस्थामा रहेको भवनलाई भत्काएर सौन्दर्यकरण…

योजना आयोग गण्डकीको उपाध्यक्षमा गिरधारि नियुक्त

पोखरा- गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल नियुक्त भएका छन्। आइतबारको मन्त्रिपरिषद् बैठकले गिरधारिलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको गण्डकी सरकारका प्रवक्ता…

टाइगर कप भलिबलः पुरुषतर्फ एपीएफलाई हराउँदै गण्डकी च्याम्पियन

पोखरा – टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकीले उचालेको छ। शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा गण्डकीले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ को सेटमा…

विमान दुर्घटनास्थलमा पूजापाठसँगै श्रद्धाञ्जली सभा (तस्बिरसहित)

पोखरा – विमानका अवशेष यत्रतत्र छरिएका छन्। अवशेषको सुरक्षाका लागि त्रिपालले छोपिएको छ। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुलनजिकै सेती खोंचमा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनास्थलमा अझै…

महानगरको शिक्षामा मेयर नै असन्तुष्ट

पोखरा – ‘पढाइ त भयो। फिल्ड भिजिट जाने भन्छौँ, यो सब्जेट त प्राक्टिकल हो। आर्थिक अभावले फिल्ड भिजिट जान पाएनौँ’, सरस्वती टिका माध्यमिक विद्यालयमा तीन वर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा अध्ययनरत…

गण्डकीका तीन मन्त्रीले लिए शपथ

पोखरा – गण्डकी प्रदेश नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। एमालेका रोशनबहादुर गाहा मगर…

क्रसरमा ताल्चा लागेपछि व्यवसायी नै भन्छन्- वैधभन्दा अवैध क्रसरको दवदवा छ

पोखरा- सरकारी मापदण्डअनुसार देशका एकाधबाहेक कुनै पनि क्रसर उद्योग वैध छैनन्। न घरेलु उद्योगमा दर्ता छ, न स्थानीय तहमा सूचीकृत छन्। सार्वजनिक स्रोत दोहन गर्छन्, तर राजस्व बुझाउँदैनन्। राजनीतिक पहुँच…