सौर्यले गर्यो पोखरामा पहिलो रात्रिकालीन उडान
पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सफल रात्रीकालीन उडान भएको छ। सौर्य एयरलाइन्सले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रीकालीन उडान र अवतरण गरेको हो। पुस १७ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय…