Image of विनोद ढुंगाना

विनोद ढुंगाना

विनोद ढुंगानाका सबै समाचारहरू

गण्डकीका सांसदको पढाइ कति ?

पोखरा – लोकसेवा परीक्षामा जस्तो राजनीतिमा शैक्षिक योग्यता अनिवार्य हुुँदैन। बाध्यकारी नभए पनि शैक्षिक योग्यताको खोजी कहीँ न कहीँ त हुुन्छ नै! जनपरीक्षा अर्थात् निर्वाचनमा पहिलो (निर्वाचित) भएका जनप्रतिनिधिले कति…

प्यारालाइसिस भएकी आमालाई छोराबुहारीले कुटपिट गरेर जलाएपछि…

पोखरा – मान्छे कतिसम्म क्रुर र निर्दयी बन्दै छ ? तनहुँको बन्दीपुरमा सोमबार घटेको एक घटनाले प्रष्ट पार्छ। बन्दीपुर गाउँपालिका–३ शेराटारमा सोमबार एकाविहानै आफ्नै आमालाई छोराबुहारीले कुटपिट गरी मारेर आगोमा…

पोखरामा नमस्तेको सांगीतिक महोत्सव

पोखरा- तीन दशक लामो इतिहास बोकेको सांगीतिक ब्याण्ड नमस्तेले पोखरामा विश्व संगीत महोत्सव गर्ने भएको छ। लेकसाइडको वाराही घाटमा फागुन ५ र ६ गते नमस्तेको विश्व संगीत महोत्सवले संगीतमय माहोल…

स्याङ्जामा आगलागी हेर्न गएका वृद्धको बेहोस भएर मृत्यु

पोखरा – स्याङ्जामा आगलागी हेर्न गएका वृद्धको बेहेस भएर मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ डाँडाखर्कमा शनिबार दिउँसो २ बजेको आसपास खरबारीमा आगो लाग्यो। ६५ वर्षीय टिकाराम कुवँरको घरनजिकै घरबारीमा आगो…

लेकसाइडस्थित सेलवेजको आगलागी दुई घण्टापछि नियन्त्रणमा

पोखरा – पोखराको लेकसाइड हल्लन चोकस्थित सेलवेज डिपार्टमेन्ट स्टोरमा लागेको आगो नियन्त्रणमा आएको छ। लेकसाइड सेन्टर भवनमा रहेको सेलवेजमा दिउँसो साढे ४ बजेदेखि भीषण आगलागी भएको थियो। करिब २ घण्टामा…

पोखराको लेकसाइडस्थित सेलवेजमा आगलागी, नियन्त्रण प्रयास जारी

पोखरा – पोखराको लेकसाइडमा रहेको सेलवेज डिपार्टमेन्टल स्टोरमा आगलागी भएको छ। करिब आधा घण्टाअगाडि आगलागी सुरु भएको हो। सेलवेजको अन्डरग्राउण्डमा आगलागी भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ। जिल्ला…

गण्डकीमा बजेट रकमान्तरको बाटो खुल्यो

पोखरा – गण्डकी प्रदेश सरकारलाई बजेट रकामन्तर गर्ने बाटो खुलेको छ। शुक्रबारको प्रदेश सभा बैठकबाट विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएसँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई…

अन्तर्राष्ट्रिय उडान नहुँदा डोमेस्टिक एयरपोर्टको आभाष !

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जनवरी १ मा तामझामसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे। जग्गा अधिग्रहणको ४७ वर्षपछि अन्तर्राष्ट्रियस्तरको विमानस्थल तयार भएर सञ्चालनमा आएको खुशीयालीमा पोखरेली मानवसागर विमानस्थल उद्घाटन…

पल शाह प्रकरणः १५ दिनभित्र विपक्षी झिकाउन उच्च अदालतको आदेश

पोखरा – उच्च अदालत पोखराले अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा १५ दिनभित्र विपक्षी झिकाउने आदेश दिएको छ। जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह पक्षले…

पाेखरा महानगर: सडकमा पार्किङ निषेधबाट ब्याक, सशुल्क पार्किङको सुरुवात

पोखरा- पोखरा महानगरपालिकाले गत सोमबार एक सूचना प्रकाशित गर्दै मुख्य सहरी क्षेत्र पृथ्वीचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोकको सडकमा सवारी पार्किङ निषेध हुने जानकारी गरायो। महानगरको निर्णय आइतबारदेखि कार्यान्वयन…

पोखराको सडकमा पार्किङ निषेध, विकल्प कहाँ?

पाेखरा- पोखरा महानगरपालिकाले गएको भदौ तेस्रो साता घरधनीलाई प्रयाेजन विपरीत प्रयोग भइरहेको अन्डरग्राउण्ड खाली गराउन ३५ दिने निर्देशन दियो। अन्डरग्राउण्ड पार्किङमै प्रयोग हुनुपर्ने भन्दै दिएको महानगरको त्यो निर्देशन पाँच महिना…

क्यान अध्यक्ष चन्द भन्छन्ः निकम्माहरूको साथ राखेपले नदेला !

पोखरा – नेपाल क्रिकेट संघको विवाद पोखरामा आएर छताछुल्ल बनेको छ। बैठक बस्न पोखरा सोमबार पोखरा आएको क्यान विवादित त बन्यो नै! बोर्डका पदाधिकारी २ समूहमा विभाजित भएर आरोपप्रत्यारोपमा उत्रिएका…

सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

पोखरा- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय भएको छ । पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले लामिछानेलाई लगाइएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सहभागी…

असन्तुष्ट ७ सदस्यको मागः अध्यक्षले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्‍यो

‍पोखरा – नेपाल टी–२० लिगमा स्पट फिक्सिङ प्रमाणित भएपछि यतिबेला नेपाली क्रिकेट जगत बद्‌नाम छ। सिआईबीको अनुसन्धान नेपाल क्रिकेट संघ क्यानतर्फ पनि सोझिनसक्ने संकेत पाएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौँमा…

पोखरामा क्यानको बैठक सुरु, असन्तृष्ट ७ सदस्य अनुपस्थित

पोखरा- नेपाल क्रिकेट संघ क्यानको बैठक पोखरामा सुरु भएको छ। असन्तृष्ट पक्षका ७ सदस्यको अनुपस्थितिमै बैठक सुरु भएको हो । मंगलबार साँझ सुरु भएको बैठकले एजेन्डामाथि छलफल थालेको छ ।…

अध्यक्ष चन्दको राजीनामा मागेपछि क्यानको बैठक सुरु हुनै सकेन

पोखरा – सात जना केन्द्रीय सदस्यले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि पोखरामा हुने भनिएको बैठक सुरु नहुँदै स्थगित भएको छ। स्रोतका अनुसार औपचारिक रुपमा बैठक…