महानगरले भत्काउन थाल्यो पृथ्वीचोकको पूरानो ट्राफिक घर, पोखरा घर बनाइने
पोखरा- पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक घर भत्काउन सुरु गरेको छ। पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको पूरानो ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको छ। जीर्ण अवस्थामा रहेको भवनलाई भत्काएर सौन्दर्यकरण…