पोखरा विमान दुर्घटनाः ६८ जनाको शव अस्पतालमा
पोखरा - पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४ जनाको अवस्था अझै अज्ञात रहेको छ। हिजाे आइतबार भएकाे विमान दुर्घटनामा परेर ज्यान गुमाएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल…