मन्त्री क्वार्टर भित्रिँदा तामझाम, बाहिरिने बेला लुसुक्क
पोखरा – मंगलबार अपराह्न गण्डकीका अर्थमन्त्री रामजी बराल ‘जीवन’ मन्त्री क्वार्टर छाड्ने तयारीमा थिए। उनका सहयोगी र परिवारका सदस्यले डेरा सर्नलाई झोला कस्न थाले। जहाँ उनी भित्रने बेला कार्यकर्ता र…