Image of विनोद ढुंगाना

विनोद ढुंगाना

विनोद ढुंगानाका सबै समाचारहरू

कारागार पुगेर ‘नोस्टाल्जिक’ गण्डकीका मुख्यमन्त्री

पोखरा – पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले देशभर आन्दोलन चलाइरहेको थियो। तत्कालीन पञ्चायती सरकारले नवलपुरका कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई पक्राउ गर्‍यो। यो २०३५ सालको कुरा हो। पक्राउ परेका नेपालीलाई ल्याइपुर्‍याइयो…

सुदूरको सिंहदरबारः सडक छैन, आफ्नै देशमा पैदल हिँड्न मुस्किल

पोखरा – मनाङको नार्पाभूमि गाउँपालिका देशमै सबैभन्दा कम जनसंख्या भएको स्थानीय तह हो। ०७८ को जनगणनाअनुसार नार्पाभूमिको जनसंख्या ४४२ छ। सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमिमा अझैसम्म पनि सडक सञ्जालले छोएको…

जसले ४३ वर्षदेखि एउटै थलोमा साइकल बनाइरहेका छन्

पोखरा – पोखरामा मोटरसाइकल चढ्नेहरु औँलामा गन्न सकिन्थ्यो। त्यतिबेला पूर्ण शाक्य र शेरबहादुर तामाङ मिलेर नयाँ दुई मोटरसाइकल भित्र्याए। राजदूत कम्पनीका ग १ र ग २ मोटरसाइकल ल्याएर भाडामा चढ्ने…

गण्डकीमा कांग्रेसले मंगलबार संसदीय दलको नेता चुन्ने

पाेखरा- गण्डकी प्रदेशमा निर्वाचित सांसदमध्ये ज्येष्ठ सदस्य ६५ वर्षीय मित्रलाल बस्यालले पुस १३ गते शपथ ग्रहण गर्नेछन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउन लागेका हुन्। प्रदेश प्रमुखले पर्वत…

उद्घाटन खेलमा १२ वर्षपछि सहारा र धरानको जम्काभेट

पोखरा – पुस १४ गतेदेखि पोखरामा आहा रारा पोखरा गोल्डकप सुरु हुँदै छ। पोखरा रंगशालामा हुने गोल्डकपको खेल तालिका सार्र्वजनिक गरिएको छ। सार्वजनिक खेल तालिकाअनुसार आहा रारा पोखरा गोल्डकपको उद्घाटन…

पोखरा महानगरले तोड्यो सडक पार्किङको ठेक्का

पोखरा – पोखरा महानगरपालिकाले मुख्य सडकमा सवारी पार्किङको शुल्क उठाउन लगाएको ठेक्का तोडेको छ। महानगरले फेवा सावित्री जेभीसँग सडकमा पार्किङ गरेबापत शुल्क उठाउने ठेक्का तोडेको हो। पूर्वमेयर मानबहादुर जिसीको पालामा…

ओलीले पोखराको जेलबाट रचेको त्यो कविता

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय सकिन दुई दिन बाँकी छ। पुस ३ गते एक साताको समय दिएर भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन्।…

गोपाल योञ्जनकाे स्मृतिमा गुञ्जिएको फेवा किनार

पोखरा – दिन ढल्दै थियो । डाँडामाथि पुगेको घाम फेवातालमा प्रतिविम्बित हुँदा पानीले रंग फेरेझैं देखिन्थ्यो । फेवातालको किनार बाराहीघाटको माहोल पनि फेरिदैँ थियो । १० औं संस्करणको नेपाल लिटरेचर…

विलासी जीवनका लागि नेताहरुको त्याग थियो कि ?

पोखरा – ‘शब्दशक्ति उत्सवको एक दशक’ नाराका साथ पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबल सुरु भइसकेको छ। फेस्टिभलको उद्घाटन पश्चात विहीबार अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचनमा…

साइकल दौडमा हिक्मत, लक्ष्मी र नयन च्याम्पियन

पोखरा – पोखरामा बुधबार भएको दोस्रो मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा हिक्मत विक, लक्ष्मी मगर र नयन मानन्धर च्याम्पियन बनेका छन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको साइकल…

सेती खोंचलाई गन्तव्य बनाउन महोत्सव

पाेखरा- पोखराको पचभैयामा निर्माण भएको खुला चिडियाखानाको देन पोखरा युनाइटेड क्लबलाई जान्छ। बर्सेनि हुने पोखरा महोत्सवबाट भएको बचतले निर्माण गरिएको खुला चिडियाखानालाई गण्डकी प्रदेश सरकारले गौरवको योजनामा राख्दै डिभिजन वन…

पोखरामा साइकल दौड, बाग्लुङ कालिकादेखि विन्ध्यवासिनीसम्म साइकल र्‍याली

पोखरा – पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको…

बुधबारदेखि पोखरामा प्रदेशस्तरीय भलिबल, विजेतालाई २ लाख

पोखरा – तत्कालीन पश्चिमाञ्चल क्षेत्र भलिबल खेलका लागि उर्बर मानिन्थ्यो। यहाँ हुने भलिबल खेलका प्रतियोगिताले एकसे एक खेलाडी उत्पादन हुन्थे। देशैभर हुने सानाठूला प्रतियोगितामा सबैको आँखा पश्चिमाञ्चलतिरै सोझिन्थ्यो। त्यो क्रम…

नेपाली खाना र हिमालले लोभिएका विवेक ओबेराय

पोखरा – भारतीय अभिनेता विवेक ओबेराय परिवारसहित नेपाल भ्रमणमा छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ओर्लिएका ओबेराय शुक्रबार पर्यटकीय नगरी पोखरा आए। तीन दिनदेखि पोखरा आसपासको गन्तव्यमा रमाइरहेका उनी…

लुम्बिनीमा खचाखच पर्यटक (तस्बिरहरु)

लुम्बिनी – मौसम धुम्म छ। हप्ता दिनदेखि बुद्धभूमि लुम्बिनीको आकाश त्यतिसारो खुलेको छैन। र पनि लुम्बिनी पर्यटकले भरिभराउ छ। सडकदेखि यहाँको मुख्य आकर्षण मायादेवी मन्दिरसम्म पर्यटकको भिडले खचाखच छ। नेपालीसँगै…