author avatar

विष्णु तिवारी

विष्णु तिवारीका सबै समाचारहरू

के-के भयो भयो!

ढुकुटीमा दाम खाली के–के भयो भयो मुलुकमा यस पालि के–के भयो भयो।।

कोरोनाको नाम गरि खाएको छैन भन्थे रित्ति हाल्यो सबै थाली के–के भयो भयो।।

के–के देख्नु पर्‍यो!

मागी–मागी थाप्छन् माला के–के देख्नु पर्‍यो धन मन यिनकै काला के–के देख्नु पर्‍यो ।।

जनताका ऊपचारलाई रकम छैन भन्छन् आफुू बोक्छन् भरि डाला के–के देख्नु पर्‍यो…

ऐना देखाएर मर्‍यो

समृद्धि गाउँमा भोकाएर मर्‍यो समृद्धि शहरमा रोगाएर मर्‍यो ।।

नेताका जीवन बिलासी देख्दा गणतन्त्र व्यर्थै रगत बगाएर मर्‍यो ।।

साँवा अक्षर चिनेकै भरमा चतुरेले…

चतुरेकाे देश खाने कथा!

चतुरे गाऊँकाे हाम्राे भन्थ्याे कथा गाऊँ खाने

कारखाना नयाँ खाेल्ने पुल तरि पारि जाने

अर्थ बुझ्न नसकेर आफ्नै गाऊँ दिनु पर्‍याे

देशभरि…

नौलो व्यथा

आयो के हो बढ्यो त्राश नाक मुख छोप्ने दिन मान्छेदेखि डर्दै मान्छे परपर सर्यो किन समाचार सधैँ उही छैन नयाँ कुनै अरु चिनाजानी नातागोता कता गए आफ्नाहरु ।।

तिम्रै खुशी

लेखाऊ मेटाऊ तिम्रै खुशी देखाऊ लुकाऊ तिम्रै खुशी ॥

सहन सक्ने बनाई हाल्यौ रिसाऊ खुसाऊ तिम्रै खुशी ॥

दिउँ भने छ फाटेको मन राख्छौ…