पलाती र मकर मेला : इन्द्रले पाएको मोक्ष पनौतीले कहिले पाउने?
लेखको शीर्षक पलाती, नेपाली भाषामा पला=पाइला र ती=राख, पूर्ण अनुवाद ‘पाइला राख’। मल्ल कालमा काठमाडौँ तथा रोशी उपत्यकाका मानिसहरुमा पुण्यभूमिमा पाइला टेके मोक्ष प्राप्त हुने विश्वासअनुसार यहाँ पाइला राख्न आग्रह…